नागरिकताबाट पतिको नाम हटाउने प्रस्तावविवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ।१८ असार, २०७७ Share
गाउँको ठेगाना टिपाउँदा काठमाडौंका संक्रमित खोज्न समस्यास्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम छ र ? तर, सडकमा सवारीसाधनको जाम छ। पैदल यात्रुको उस्तै चाप छ। लकडाउन खुकुलो भएको मौकामा संघीय राजधानी भित्रिनेको लर्को छ।१७ असार, २०७७ Share
पशुपतिका शिवलिंग घरभित्रपशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ- पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग।१५ असार, २०७७ Share
हरिवंशको नक्कली ट्विटररियल हरिवंश ट्विटर हेन्डिलबाट यही मे ३१ अर्थात् जेठ १८ गते एउटा सूचना प्रवाह गरियो, ‘फेसबुकमा सबैसँग जोडिएर माया साटासाट गरिन्थ्यो। अब ट्विटरतिर नि आएको छु। यहाँहरूको मायाको अपेक्षा गर्दछु।’ यो सन्देश १५ सयजनाले लाइक गरेका छन्।१५ असार, २०७७ Share
एमसीसी छल्न संसद् बैठक धकेलियो, सभामुखसँग सरकार असन्तुष्टअमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ।१० असार, २०७७ Share
चीनले बस्ती लियो, नेपालले भिर पायोसीमा सन्धिअनुसार सन् १९६१ मा नेपाल-चीन सीमांकन भयो। त्यसमा केही जमिन लेनदेन गरियो। ‘असल छिमेकी’ भन्दै चीनले सट्टामा नेपाललाई ३०२.७५ वर्गकिलोमिटर बढ्ता जमिन दियो।१० असार, २०७७ Share
आइसोलेसनमा बस्नु पर्ने कोरोना संक्रमित क्रिकेट प्रतियोगिताको मज्जा लिँदैमहोत्तरीको सम्सी गाउँपालिकामा २ सय ७३ कोरोना संक्रमित पुगिसकेका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि सिल गरिएको त्यही सम्सी गाउँमा सोमबार पुग्दा अचम्मको दृश्य देखियो। बिहान ११ बजेको थियो।९ असार, २०७७ Share
नागरिकता विधेयक : कांग्रेसलाई मधेसी मतको चिन्तानागरिकतासम्बन्धी विधेयकका धेरै बुँदामा दलहरूबीच उहिल्यै सहमति थियो । तर, अंगीकृत नागरिकताबारे कुरा नमिल्दा विधेयक २ वर्षदेखि संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको थियो ।९ असार, २०७७ Share
जयशंकरमै अल्झियो सम्बन्ध : चीनसँग वार्ता, नेपाललाई बेवास्ताचीन र भारतबीच लद्दाख क्षेत्रमा भिडन्त हुँदा २० भारतीय सुरक्षाकर्मी मारिए । ४५ वर्षपछिकै भयानक युद्धमा पनि ती २ देशबीच राजनीतिक र सैन्य क्षेत्रमै संवादहीनता छैन । दुवै देशका परराष्ट्रमन्त्रीहरूले वार्ता गरेका छन् । उच्च सैनिक अधिकारीबीच पनि कुराकानी भएको छ ।७ असार, २०७७ Share
नागरिकतामा मधेस राजनीतिझन्डै २ वर्षदेखि थाती नागरिकता संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिले मंगलबार पुनः छलफल सुरु गर्यो। समिति सभापति शशि श्रेष्ठले मुख्य विवादित वैवाहिक नागरिकताको प्रावधानबारे समिति सचिवालयका तर्फबाट प्रस्ताव गरिन्।४ असार, २०७७ Share
पूर्वप्रेमिका रुँदै पुगिन् सुशान्तको घरसुशान्तसिंह राजपुत र अंकिता लोखन्डेले टीभी धारावाहिक ‘पवित्र रिस्ता’ मा एकसाथ काम गरेका थिए । यही क्रममा उनीहरू एकआपसमा नजिकिएका थिए ।३ असार, २०७७ Share
नेपालसँग तत्काल वार्ता गर्न भारत अनिच्छुककालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ२ असार, २०७७ Share
यस्तो छ लिम्पियाधुरा–लिपुलेक–कालापानीको यथार्थयताका कसैले टेक्न, देख्न नपाइरहेको सो भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ, पराइले ओगटेको यो भागले२ असार, २०७७ Share
पारिश्रमिक घटाउँदै बलिउड स्टारकोरोना भाइरसका कारण साढे २ महिनादेखि बलिउडको काम ठप्प छ । धेरै फिल्म सुटिङ र रिलिज अड्किएको छ । जसले गर्दा फिल्मको बजे पनि प्रभावित भएको छ । १ असार, २०७७ Share
कोरोना संक्रमितमाथि प्रहरीको लाठीकर्णालीमा कोरोना संक्रमितको व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ । संक्रमितह आइसोलेसन र क्वारेन्टाइन छाडेर सडकमा निस्कन थालेका छन् । यहीक्रममा प्रहरीले दैलेखमा संक्रमितमाथि लाठी बर्साएको हो । सडकमा निस्किएकालाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा ४ जना संक्रमित घाइते भएका छन् ।३२ जेठ, २०७७ Share
भारतले फेरि भन्योः कोरोना महामारीपछि वार्ताबाटै सीमा समस्याको निकासभारतले कोभिड-१९ पछि नेपालसँगको सीमा विवाद दुईपक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ । यसअघि पनि भारतले दुईपक्षीय वार्ता कोभिड-१९ पछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गर्ने बताउँदै आएको थियो ।३० जेठ, २०७७ Share
यसरी हुन्छ सुनको मूल्य निर्धारणसुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ। बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ८९ हजार ६ सय तोकेको छ भने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ८९ हजार ७ सय तोकेको छ।३० जेठ, २०७७ Share