विदेशी लगानीः चाहना, आवश्यकता र यथार्थविश्वमा औद्योगिक क्षेत्रमा जडित उत्पादन क्षमताको करिब ८० प्रतिशत क्षमता उपयोग भएको उदाहरणहरु पाइन्छन् । पाँच वर्ष अघि नै भारतको क्षमता उपयोग ७० प्रतिशत रहेको थियो भने जापान, क्यानाडा जस्ता देशहरुको उद्योगहरुको क्षमता उपयोग ८५ प्रतिशतभन्दा माथि रहेको थियो । यस्तो अवस्थामा नेपालमा उद्योगहरुको क्षमता उपयोग ज्यादै नै न्यून हो भत्र सकिन्छ ।१२ चैत, २०७५ Share