आइसोलेसनमा व्यापक आर्थिक अनियमितता, संक्रमित गोठजस्तो स्थानमा बस्न बाध्यआइसोलेसनमा महिनौँदेखि सरसफाइ नहुँदा चारैतिर थुपारिएको फोहोरकै बीचमा बेड लगाएर संक्रमितहरू बस्न बाध्य छन् । केही संक्रमित घरबाट ल्याएको झुल र तन्ना ओछ्याएर सुत्छन् भने केहीले भुइँमै सुत्नुपर्ने बाध्यता छ६ भदौ, २०७७ Share
डाक्टरले वृद्ध बाबुआमाको गुहार सुनेनन्, उपचार नपाएर छोराको मृत्यु नेताहरूका साथै छिमेकी तथा आफन्तहरूले समेत भर्नाका लागि जनप्रतिनिधिलगायतका चिनजानका व्यक्तिमार्फत अस्पतालका डाक्टरलाई फोन गरेर भन्न लगाए । तैपनि डाक्टर तथा स्वास्थ्यकर्मीले भर्ना लिन मानेनन्४ भदौ, २०७७ Share
कोरोनाको कारखाना बन्ने जोखिममा वित्तीय संस्था, त्रासमा ड्युटी गर्दै बैंकका कर्मचारी परीक्षणको दायरा बढाइएसँगै प्रदेश-२ मा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो समय उकालो लाग्दै गएको छ२ भदौ, २०७७ Share
२ गाउँका स्थानीयबीच झडप हुँदा १३ राउण्ड हवाई फायर, ६ सेल अश्रु ग्यास प्रहारबारामा कुलो थुनेर माछा मारेको विषयमा २ गाउँलेबीच विवाद हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर र ६ सेल आश्रु ग्यास प्रहार गरेको छ१ भदौ, २०७७ Share