दिगो कृषि विकासको आधार : खाद्य सुरक्षा र पोषणखाद्य सुरक्षा त्यतिबेला प्रभावकारी हुन्छ, जब दूरदराजको कृषक दिगो रूपमा खाद्यान्नको जोहो गर्न सक्षम हुन्छ । तसर्थ कृषिका असल अभ्याससहित चक्लाबन्दी तथा यन्त्रीकरणको उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व वृध्दि गर्ने, खाद्यान्न क्षति न्यूनीकरण गर्ने, दिगो भण्डारण, ढुवानी तथा वितरण व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनसके आमनागरिक खाद्यान्न उपलब्धताको सहजतामा हुनेछन् ।२८ असोज, २०७७ Share