पहुँचका भरमा पीसीआर, भनसुन गर्न नसक्नेहरू रिपोर्ट कुरेको कुर्यैसुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भदौ १ गते बैंकका कर्मचारीमा पहिलो पटक कोरोना देखियो१५ भदौ, २०७७ Share
निषेधाज्ञामै झन् बढी संक्रमण, मास टेस्टिङमा उदासीनताकाठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ१५ भदौ, २०७७ Share
उल्टिदै कर्मचारी समायोजनकर्मचारी समायोजन उल्टिन थालेको छ । एकातिर सरकारले कर्मचारी समायोजन संशोधनको नीतिगत निर्णय गरेको छ भने अर्कोतिर अदालतले समायोजन भएर प्रदेशमा गएका कर्मचारीलाई संघमै फिर्ता गराउने फैसला गरेको छ१३ भदौ, २०७७ Share
नयाँ बानेश्वरमा स्वास्थ्यकर्मी बस्ने घर घेराउ, स्थानीयको व्यवहारको चौतर्फी आलोचनाकाठमाडौं बानेश्वरको मिलन चोकस्थित लर्ड बुद्ध बोइज एन्ड गल्र्स होस्टलमा बस्ने सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई निकाल्न दबाब दिँदै स्थानीयवासीले शनिबार दुर्व्यवहार गरे७ भदौ, २०७७ Share
नेपालले नाप्यो सगरमाथाको उचाइ, घोषणा गर्न चीनसँग समन्वय हुँदैविश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ६ भदौ, २०७७ Share
पदको बार्गेनिड गरेर गएका हुन्थ्यौँ भने पार्टी एकता नै हुँदैनथ्यो : प्रचण्डसत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओलीसँग प्याकेज सहमति हुन लागेको बताएका छन्४ भदौ, २०७७ Share
कोरोनाबाट मृत्यु होइन तर कोही आएनन् मलामीमोरङको विराटनगर महानगरपालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन्१ भदौ, २०७७ Share
सांसदकाे छातिमा त्रुटिपूर्ण लाेगाेजुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि सच्यायो, त्यही संसद्ले आफ्नै लोगो भने त्रुटि नै त्रुटियुक्त बनाएको छ१ भदौ, २०७७ Share
नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ : प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्२९ साउन, २०७७ Share
कोरोना भगाउने दाबी गरेका धर्म प्रचारकको कोरोनाकै कारण मृत्यु पोखरा–१९ लामाचौरमा त्यसरी नै धर्मका आडमा भीड जम्मा गर्दै आएका र कोरोना नलाग्ने, लागिहाले आफूले भगाउने दाबी गर्ने एक जनाको भने ज्यान गएको छ२६ साउन, २०७७ Share
५ महिनादेखि पढाइ बन्द, अन्योल कायमैकोभिडका कारण नियमित पढाइ बन्द भएको ५ महिना बित्नै लाग्दा पनि सरकारले पठनपाठनलाई व्यवस्थित गर्न प्रभावकारी कदम चालेको छैन२६ साउन, २०७७ Share
७२ प्रतिशत संक्रमितले जिते कोरोना, उपचार सफलतामा नेपाल अगाडिराज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ२५ साउन, २०७७ Share
नेपालमा कोरोनाबाट वृद्धवृद्धाको मृत्युदर बढी, बालबालिका पनि जोखिममानेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ२३ साउन, २०७७ Share
पैसा माग्न शिशुकाे प्रयोग, सेवाको नाममा धन्दासाउन दोस्रो साता सकिनै लाग्दा एकाएक हल्ला फैलियो- ‘चउरमा कार्टुन, कार्टुनमा शिशु।’ केयर बालगृहले कपनस्थित एक चउरमा बेवारिसे शिशु भेटिएको दाबी गर्दै थियो२१ साउन, २०७७ Share
नेपालमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीपछि बिरामीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्१९ साउन, २०७७ Share
प्रहरीले तस्कर भगाए, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च१५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्१८ साउन, २०७७ Share
निर्मला पन्त प्रकरण : कसको थियो त्यो सर्टको टुक्रा ?निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ१६ साउन, २०७७ Share
ओम्नी प्रकरणमा ‘मन्त्री दोषी’विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैँ संग्लन हुन कानुनविपरीत देखिएको छ१५ साउन, २०७७ Share