निर्मला कुर्मी र नन्कून्नी धोवीको न्यायका लागि उठेका पाइला र रुमल्लिएको बाटोबाँकेदेखि लिएर यात्राको मार्गमा तथा काठमाडौंमा छँदा जाति, धर्म, क्षेत्र र दलीय पूर्वाग्रहबाट माथि उठेर सचेत व्यक्तिहरूबाट जुन प्रकारको ऐक्यबद्धता देखिएको थियो, त्यसबाट उनीहरूले आफ्नो होइन, सबै दबिएका अनि दबाइएकाहरूको मुद्दा उठाएको हो भन्दा फरक पर्दैन५ कात्तिक, २०७८1 min read Share