‘मन्त्रीकै उपस्थितिमा अनियमितता’प्रधानमन्त्रीको प्रत्यक्ष मातहतको निकायले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रत्यक्ष सहभागीतामा स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’ भएको प्रतिवेदन तयार पारेको छ१२ साउन, २०७७ Share
सीमा बन्दले पनि रोकिएन जाने–आउनेको लर्को, नेपालतर्फ घर फिर्नेकै संख्या धेरैसरकारले सात दिनका लागि नेपाल–भारत सीमा नाका बन्द गर्ने घोषणा गरे पनि पूर्वी नाकामा नाकाबाट आउजाउ रोकिएको छैन ।११ चैत, २०७६ Share
फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना, उनीसँग आएका थिए १ सय ५८ यात्रुप्रान्सबाट कतारको दोहा हुँदै गत मंगलबार आएको क्युआर ६५२ कल साइनको कतार एयरवेजमा क्रु मेम्बर बाहेक दुई जर्मन, एक फ्रिन्च र अरू नेपाली गरी १ सय ५८ यात्रु थिए११ चैत, २०७६ Share
‘ताक्लाकोटबाट तत्काल उद्धार असम्भव’सरकारले चीनको ताक्लाकोटमा अलपत्र परेका १ सय ४८ नेपालीलाई तत्काल उद्धार गर्न नसकिने बताएको छ । मौसम प्रतिकूल रहेको र कोरोना भाइरस प्रकोपपछि नेपाल–चीन सीमा नाका बन्द भएका कारण तत्काल उद्धार गर्न कठिन रहेको गृह मन्त्रालयले जनाएको हो१ चैत, २०७६ Share
विप्लव नेकपासँग वार्ता प्रयास गर्दै सरकारपाण्डेले करिब एक महिनाअघि प्रतिबन्धित पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा र दशैंताका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई भेटेका थिए ।२९ फागुन, २०७६ Share
कामका लागि चीन पुगेका डेढ सय नेपाली अलपत्रहुम्लासँग सीमा जोडिएको ताक्लाकोटमा बर्सेनि जेठमा कामका लागि नेपाली जाने गर्छन् २८ फागुन, २०७६ Share
दैनिक १० हजार मास्क उत्पादन गरिँदैउत्पादन भएपछि सस्तोमै जनतालाई मास्क उपलब्ध गराउँछौं२७ फागुन, २०७६ Share
ओर्लंदो ओजमन्त्रिपरिषद् बैठक र आफू उपस्थित सरकारी निकायका प्रत्येकजसो बैठकमा प्रधानमन्त्री ओलीले विकास निर्माणका काम चुस्तदुरुस्त हुन नसकेको भन्दै मन्त्री र कर्मचारीलाई हप्कीदप्की गरेको खबर बेलाबेला बाहिरिन्छन्३ फागुन, २०७६ Share
पदाधिकारी कुर्दै आयोग कर्मचारीभावी पदाधिकारीका निम्ति कार्यालय परिसरमा सातवटा नयाँ गाडी तयारी अवस्थामा राखिएको पनि नौ महिना बित्न लागिसक्यो । तर कर्मचारीका भरमा रहेको आयोगले न कुनै कार्ययोजना बनाउन सकेको छ न नयाँ काम गर्न ३ फागुन, २०७६ Share
परदेशमा आफ्नैले लुटेभारतबाट काम गरेर घर फर्किरहेका बाबुछोरा बाटोमै लुटिएका छन् । उत्तराखण्डको कर्णप्रयागमा मजदुरी गरेर फर्किरहेका बर्दियाको बारबर्दिया नगरपालिका–८ का केशरबहादुर मल्ल र उनका बुवा शेरबहादुर लुटिएका हुन्३ फागुन, २०७६ Share
सेनामा राजीनामा दिने बढेनेपाली सेनाका उच्च तहका अधिकारीहरूले राजीनामा दिने क्रम बढेको छ । सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहरूले राजीनामा दिएका छन्३ फागुन, २०७६ Share
संसदमा बोल्नै धकयस्ता घटनालाई लिएर महिला सांसदले बोल्न नजानको र राज्यको समानुपातिक समावेशी प्रणाली प्रभावकारी नभएको भनी सामाजिक सञ्जालमा टिकाटिप्पणी भए । सांसद सुजाता परियारले संसद भवनमा एसी नचलेको बारे बोल्दा आफ्नै सुखसुविधाका विषयमा मात्र बोलेको भनी आलोचना भयो३ फागुन, २०७६ Share
दृष्टिविहीन जो दोहाेरी साँझमा धुन भर्छन्यही बसाइमा संघर्षका अनेक घुम्ती छिचोलेका पदमको कथाले दृष्टिविहीनहरूको त्यो समूहको प्रतिनिधित्व गर्छ, जसले सहरी संघर्षको सकस हाँस्दै झेलिरहेका छन् ।३ फागुन, २०७६ Share
शरणार्थी समस्या : तिब्बतीलाई ट्राभल डकुमेन्ट दिन अमेरिकी दबाब‘अमेरिकी दूतावासबाट आएको पत्रअनुसार तिब्बतीलाई यात्रा अनुमतिपत्र दिने सम्भावना देखिँदैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘सोही व्यहोरासहितको जवाफ छिट्टै दूतावासलाई पठाइनेछ ।’१९ माघ, २०७६ Share
महाराजको आवरणमा ठगीपशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डनले धर्मको आवरण भिरेर आफूले आफैंलाई पदवी दिने परम्परा शास्त्रसम्मत नरहेको बताए११ माघ, २०७६ Share
चिउरीको घिउबाटै २० लाख आम्दानीपाँच लाख रकममा स्थानीयसँग ७० क्विन्टल चिउरीको दाना खरिद गरेका व्यवसायी रानाले उत्पादित चिउरीको घिउ बिक्रीका लागि हसना हर्बल उद्योग काठमाडौँसँग सम्झौता गरेका छन्२८ मंसिर, २०७६ Share
गुणस्तर परीक्षणको सुन गायवगुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो२९ असोज, २०७६ Share
कमसल खानाले कलिलैमा मोटोपनामुलुकमा ५ देखि १९ वर्षमा बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्यामा कमसल खानाले गर्दा बढेको हो२९ असोज, २०७६ Share