पुष्पलाल बाँचिरहेका भए...अनेक नामका कम्युनिस्ट पार्टी खुले तर मार्क्सवाद, लेनिनवाद, माओवादचाहिँ उनीहरूका सिद्धान्तमा रही रहे । नेपाली कम्युनिस्ट पार्टीहरूको यस्तो फुटलाई कतिपयले बरमझियाको बाजेको पेडा पसल जस्तो पनि भनेका छन् अर्थात् ‘बाजेको पेडा पसल’ वा ‘कम्युनिस्ट पार्टी’चाहिँ झुण्ड्याउनै पर्ने१५ असार, २०७७ Share