हिमालको फेदैफेद कोरी पहाडअब झण्डै माइनस तापक्रममा आइपुगेका छौँ । थालमा मुछेको भात मुखसम्म लैजाँदै कठ्याङ्ग्रिइहाल्ने, कस्तो अचम्म ! तात्तातौ भात खाने लाइनमा बस्यौँ । तरकारी त उही हो– न्युट्रेला । न्युट्रेलाले टारेको केही छाक भयो । मैले सोधेँ– किन हो जहाँ पनि यही तरकारी छ त भाइ ?१६ मंसिर, २०८०20 min read Share
प्रधानमन्त्रीकाे चीन भ्रमणमा नेपालका एजेण्डासीमा या अन्य यस्तै द्विपक्षीय कूटनीतिक विषय फैलिन नपाउँदै वार्ताको टेबलमा ल्याएर स्पष्ट गर्न सकिएन भने पछि अर्थपूर्ण नरहन पनि सक्छ । त्यसैले नेपालको कूटनीतिक संयन्त्र अहिले नै यसतर्फ सजग हुनु जरुरी छ । १६ भदौ, २०८०11 min read Share