चुुनावले बैंकिङ कारोबार बढाउने अनुमानका बीच तरलता सहज हुने सम्भावाना कति ?विगत एक वर्षदेखि तरल सम्पत्तिको चरम अभाव खेपिरहेको बैंकिङ क्षेत्रलाई निर्वाचन आयोगको निर्देशनले राहत दिने आकलन गरिएको छ । २६ असोज, २०७९6 min read Share
अनलाइन सपिङमा रमाउँदैछन् नेपाली उपभोक्तानलाइनबाट सामान खरिद गर्दा उपभोक्ताले भुक्तानी गर्ने माध्यमका रूपमा भने ई–सेवा, खल्तीजस्ता मोबाइल वालेटहरू रोज्ने गर्छन् । राष्ट्र बैंकको तथ्यांकले पनि यो वर्ष अनलाइनबाट रकम भुक्तानी गर्नेहरूको संख्या उच्च रहेको देखाएको हो । १२ असोज, २०७९6 min read Share
जो पैसा बेचेर पैसै कमाउँछन्दसैँमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन छ । जसका कारण पैसा बेचेर पैसै कमाएर खर्चको जोहो गर्नेहरू काठमाडौंको फुटपाथमा भेटिन्छन् । काठमाडौंको गोंगबु, पशुपति, चाबहिलको गणेश मन्दिर तथा असनलगायतका स्थानमा नाङ्लोमा राखेरै पैसाको व्यापार गर्नेहरू छन् ।१० असोज, २०७९6 min read Share
बजारमा अझै आएन दसैँत्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषय पढाउँदै आएका डा. रमेश चन्द्र पौडेल लगातार तीन वर्ष कोरोना संक्रमणले अस्तव्यस्त बनेको अर्थतन्त्रमा उपभोक्ताको क्रयशक्ति पनि कमजोर बन्न पुगेको बताउँछन्४ असोज, २०७९7 min read Share
भारतले चामल निर्यातमा कर लगाउँदा नेपालमा कस्तो असर पर्छ ?भारत सरकारले यो वर्ष धान कम उत्पादन भएको भन्दै धान र चामल निर्यातमा कडाइ गरेको हो । भारतले १७० देशमा निर्यात गर्दै आएको चामलमा २० प्रतिशत कर लगाउने भएपछि नेपालमा पनि त्यसको असर देखिने भएको हो ।२४ भदौ, २०७९6 min read Share
आन्तरिक उत्पादनले पुग्ने भएपछि दसैँमा खसीबोका आयात नहुने, च्याङ्ग्रामा भने परनिर्भरता कायमैआउँदै गरेको दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका आयात नगर्ने भएको छ । नेपालकै उत्पादनले धान्ने भएपछि कम्पनीले खसीबोका आयात नगर्ने निर्णय गरेको हो ।२३ भदौ, २०७९5 min read Share
किन घट्दैछ शेयरबजार ? विज्ञ भन्छन्- किनबेचमा सतर्क रहौँरौनियार भन्छन्, ‘रेड जोनमा इन्भेष्ट गर्दा ग्रिन जोनमा कमाउन सकिन्छ । ऋण नलिई आफैँसँग भएको सम्पत्ति शेयर किन्ने उपयुक्त समय हो ।’२० भदौ, २०७९7 min read Share
महँगीको मारमा मध्यम वर्गकाे दसैँ, १७ वर्षसम्म मूल्य बढ्यो आम्दानी बढेनमहँगीसँगै उनको तलब नबढ्दा सन्तान हुर्काउनकै लागि फेरि उनी गाउँनै फर्किने योजनामा छिन् । भन्छिन्,‘अब उतै बस्ने । यो शहरले गरिबलाई बाँच्न नदिने रहेछ ।’ १७ भदौ, २०७९8 min read Share
मिटरब्याजीविरुद्ध तराईमा उजुरीको चाङ, पहाडी क्षेत्रमा शून्य प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म पहाडी क्षेत्रबाट मिटर ब्याजविरुद्ध कुनै पनि उजुरी आएको छैन । तथ्यांकमा तराईका जिल्लाहरू मात्रै उल्लेख गरिएको छ ।८ भदौ, २०७९7 min read Share
नाफा कमाउनेमा को अघि को पछि ? यस्तो छ १४ जलविद्युत् कम्पनीको वित्तीय अवस्था सार्वजनिक १४ जलविद्युत् कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने अधिकांश नोक्सानमा गएको देखिन्छ ।१ भदौ, २०७९13 min read Share
ऋणको पासो : दुई वर्षमा २० हजार ऋणी लिलामीको फन्दामा‘तीन वर्षयता कोभिड संक्रमणले गर्दा रोजीरोटी खोसिनुका साथै व्यापार व्यवसाय ठप्प भएकाले मान्छेहरूले कर्जा तिर्न नसक्ने स्थिति भयो । जसको असर ऋणीहरूको संख्यामा वृद्धि बढ्यो ।’३० साउन, २०७९7 min read Share
बैंकिङ सेवाबाट वञ्चित वर्ग मिटर ब्याजको पासोमा, सरकार रमिते‘गाउँमा सबैले धितो राखेर ऋण चलाउँछन् । मैले पनि चलाएँ तर लिएको ऋण डेढ लाखको करिब ६ लाख तिरिसक्दा पनि धितो राखेको जग्गा फिर्ता पाइनँ ।’ २७ साउन, २०७९8 min read Share
अञ्जानमै मिटर ब्याजको पासोमा परेका रामशुभम मुसहर ‘यस्तो तातोमा बस्दा बिरामी पर्नुहुन्छ नि,’ छेवैकी अधबैँसे महिलाले सहानुभूति राखिन् । ‘जिन्दगीभरको कमाइ उठाउन तातो मात्र होइन, आगोमा पनि पसिहाल्छु,’ उनी ढिपी कस्छन् । २३ साउन, २०७९8 min read Share
चार वर्ष विरोधमा उत्रिएको नेप्से आफैँ भन्न थाल्यो– नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्छनयाँ स्टक एक्सचेन्ज स्थापना गर्नुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्णयविरुद्ध खुलेरै प्रस्तुत भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चार वर्षपछि आफ्नो धारणा परिवर्तन गर्दै नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्छ भन्न थालेको छ ।२२ साउन, २०७९4 min read Share
देश कसरी आर्थिक मन्दीमा पुग्छ ? नेपालको अवस्था के हो ?कस्तो अवस्थामा देश आर्थिक मन्दीमा पुगेको मानिन्छ ? जनतालाई कस्तो असर पर्छ ? मन्दीमा फसेकाे अर्थव्यवस्थाले कसरी पार पाउन सक्छ ? आउनुस्, आज यसबारे सविस्तार चर्चा गरौँ२१ साउन, २०७९4 min read Share
ऋण तिर्न नसकेपछि धमाधम बन्द हुँदै साना व्यवसाय, आत्महत्यादेखि मानसिक समस्या झेल्दै व्यवसायीसमाजमा व्यवसायमा डुबेर आत्महत्याको बाटो समाएका देखि व्यवसायबाटै पलायन भएका व्यवसायीको संख्या धेरै छ१७ साउन, २०७९9 min read Share
शेयरबजारलाई लिएर मौद्रिक नीतिमा भएका यी हेरफेर : साना लगानीकर्ताको बचाउ, ठूलालाई कडाइनेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयरबजार प्रभाव पार्ने गरी केही नीतिगत हेरफेर गरेको छ६ साउन, २०७९6 min read Share
नेप्सेमा बन्यो लगातार छवटा हरियो मैनबत्ती चित्र, गत कात्तिकमा देखिँदा के भएको थियो शेयरबजार ?३ साउन, २०७९5 min read Share