वायुमण्डलभन्दा बाहिरको अन्तरिक्षमा समेत मानवसिर्जित प्रदूषणभू–उपग्रह, रकेट दुर्घटना हुँदा उछिट्टिएर निस्कने टुक्राहरूलाई स्पेस डेब्रिस वा स्पेस जंक भनिन्छ । अन्तरिक्षमा पठाइएका भू–उपग्रहहरू, स्पेस स्टल, अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस), अन्तरिक्षयात्रीहरू स्पेस डेब्रिससित ठोक्किए भने ठूलै क्षति हुन सक्छ ।२३ मंसिर, २०७८8 min read Share