विधेयकमाथि बहस : निजी विद्यालय नभएका र पैसा नउठाउने कुनै दल छैनन्शिक्षकहरू खुसी छैनन् । अर्कोतर्फ निजी विद्यालय सञ्चालकहरू सकारात्मक देखिएका छन् । विद्यालय शिक्षा सुधारका लागि विधेयकमा आएका प्रावधान पूर्ण छन् त ?२८ भदौ, २०८०9 min read Share
विद्यार्थी संगठन ऐंजेरू भए, उखेलौँनेतृत्वले पनि के बुझेको छ भने पेशागत संगठनलाई विस्तारै अब राजनीतिक मुद्दाबाट अलग राख्नुपर्छ भन्ने गरेको सुनेको छु । हिजो ढुंगा हान्न लगाएकै हो तर अब तपाईंहरू कक्षाकोठामा जानुपर्छ भन्ने बुद्धि दलका नेताहरूमा पनि आएको छ । पार्टीका माउहरू र तिनका भ्रातृ संगठनहरू बसेर छलफल गरून्२३ माघ, २०७६ Share
भरिया शिक्षकले पाठ्यक्रमलाई हाउगुजी बनाएपाठ्यक्रम भनेको मरेको वस्तु हो । त्यसलाई ज्यूँदो बनाउने भनेको शिक्षकले हो । तर, शिक्षक भरिया भए । शिक्षकले मालिकको ढंगबाट निर्णय गर्न सकेनन् । पाठ्यक्रम बनाउनेले केके न बनायौँ भन्छन् । तर पाठ्यक्रमलाई ठूलो लिनै पर्दैन१५ माघ, २०७६ Share