किन आयो निरौलाको मोबाइलमा २ हजार कल ?‘मेरो आफन्त फलानो अस्पतालमा सिकिस्त बिरामी अवस्थामा हुनुहुन्छ, डाक्टरले औषधि किनेर ल्याउनू भनेका छन्, पैसा भएन, के गर्नु सर ? लौन ! केही गरिदिनु पर्याे ’२८ भदौ, २०७६ Share
बैंकमा राखेको पैसा अब वर्षाैंसम्म सुरक्षित, बाफियामा यस्ताे छ नयाँ व्यवस्थाबाफिया संशाेधन विधेयकमा बैंक वा वित्तीय संस्थाको उच्च व्यवस्थापनमा राष्ट्र बैंकको प्रत्यक्ष संलग्नताको परिकल्पना गरिएको छ । विधेयकमा बैंक वा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न र पदबाट हटाउन राष्ट्र बैंकको सहमति चाहिने भन्ने व्यवस्था प्रस्ताव गरिएको छ२७ भदौ, २०७६ Share
विद्युतीय गाडी चार्जिङ स्टेसन राख्न राष्ट्रपति कार्यालयदेखि सिंहदरवारसम्म जग्गा खोज्दै प्राधिकरणअहिले विश्व बजारमा भएको विद्युतीय गाडीमध्ये ८० देखि ९० प्रतिशत गाडी युरोपियन, जापानी र चाइनिज प्रोटोकलका गाडी छन् । यी तीनै प्रकारका गाडीको चार्ज गर्न मिल्ने स्टेसन बनाउन लागिएको रिजालले जानकारी दिए ।२५ भदौ, २०७६ Share
किन घटिरहेको छ सेयर बजार ?बजार बढ्यो भने ‘कालो धन आएको होला, म छानबिन गर्छु’ भन्ने, र घटेपछि ‘मैले छानबिन छोडेँ’ भन्ने ‘टाइप’को नियामकको प्रसंग यहाँ ननिकालौं । र, सेयरको मूल्य सय रुपैयाँ हो, सबै कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा तल आयो भने मात्रै बजार घटेको मानिन्छ भन्ने सोच पाल्ने ‘विद्वान’हरूको विषयमा पनि यहाँ चर्चा नगरौं ।२३ भदौ, २०७६ Share
प्रदेशमा किन गए केन्द्रका भेट्रान सहसचिवहरू ?‘केन्द्र सरकारको सचिव हुन प्रदेश सरकारको सचिव भएर काम गरेको अनुभव हुनैपर्ने र दुर्गम क्षेत्रमा काम गरेको पनि हुनैपर्ने नीतिगत व्यवस्था गर्न लागेका छौं, यो विषयमा छलफल चलिरहेको छ, त्यसैका आधारमा केन्द्र सरकारको सचिव हुने लाइनमा रहेका सबै सहसचिवहरू प्रदेश मन्त्रालयको सचिव बनाइएको हो,’२२ भदौ, २०७६ Share
संसदले कानुन बनाएरै खोस्यो महालेखाको अधिकारनयाँ ऐनले वित्तीय उत्तरदायित्व मन्त्री र राज्यमन्त्रीलाई पनि दिएको छ । प्रतिनिधिसभामा पेश हुदाँ ऐनमा यस्तो व्यवस्था थिएन । अर्थसमितिले मन्त्री र राज्यमन्त्रीलाई पनि वित्तीय उत्तरदायित्व दिने व्यवस्था थप गरेको हो५ भदौ, २०७६ Share
सवा २ अर्ब घट्यो बैंकहरुको नाफा, लाभांश साढे ४ प्रतिशतले कम पाइनेतर, आर्थिक वर्ष २०७५/७६ (गत आर्थिक वर्ष) बैंकहरुको वितरणयोग्य नाफा ४७ अर्ब ६७ करोड ८४ लाख ४५ हजार रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बाणिज्य बैंकहरुले २ अर्ब २७ करोड १ लाख ४३ हजार रुपैयाँ वितरणयोग्य नाफा घटाएका छन्२ भदौ, २०७६ Share
क्याबात सरकार ! निर्मला पन्तको बलात्कारी हत्यारा पत्ता लाग्योकाँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवाले निर्मला बलात्कार तथा हत्या प्रकरणको दोषी पहिचान गरेकोमा सरकारलाई धन्यवाद दिन संघीय संसदको प्रतिनिधिसभा बैठकमा धन्यवाद प्रस्ताव राखे । देउवाको प्रस्ताव सर्वसम्मत पारित भएको छ३२ साउन, २०७६ Share
५० वटी केटी हेरिसक्यो, छोराको बिहे गर्न सकिनँभारतले दिएको बिजुली बालेका छौं । नेपाल र भारत मात्रै होइन, पाकिस्तानदेखि बंगलादेशसम्मका मानिस यो क्षेत्रमा बसेका छन् । नेपाल सरकारले कुनै ध्यान दिँदैन । आफ्नै जमिनको पनि हेरचाह गर्दैन२६ साउन, २०७६ Share
बैंकका अध्यक्ष र सीईओको उमेर हदः बाफियामै राख्न राष्ट्र बैंकको पहलराष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजीको निश्चित प्रतिशतभन्दा बढी कर्जा लिने व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न नदिने व्यवस्था गरौं भन्ने राष्ट्र बैंकको प्रस्ताव छ, संस्थापक बन्न भने नरोकौं भन्ने विषय लिखित रुपमा आएको छ२५ साउन, २०७६ Share
१ करोड आर्थिक सहायता, ७ करोडको भ्रमण, ४३ करोडको गाडीअसारमा सरकारले साढे ४३ करोड रुपैयाँको गाडी किनेको छ । तर, अनुत्पादक क्षेत्रमा लगानी गयो भन्दै सरकारले सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किन्न भने कडाइ गरिरहेको छ२१ साउन, २०७६ Share
मौद्रिक उपकरणको अधिकतम उपयोग, उपभोक्ता र सेयर बजारलाई प्रत्युत्पादकराजनीतिक अर्थशास्त्री रोक्का यो मौद्रिक नीतिले उभोक्ता, उद्यमी, लगानीकर्ता वा बैंक कसैलाई पनि सकारात्मक असर नगर्ने बताउँछन् । मौद्रिक उपकरणको भरपुर प्रयोग गरिएको भए पनि यसले नेपाली अर्थ व्यवस्थाको चरित्रलाई सहयाेग गर्न भूमिका खेल्न नसकेको रोक्काको भनाइ छ१३ साउन, २०७६ Share
तीन पात साग, ६ त्यान्द्रा परालठामा पुगेर मुठो फुकाएँ । जम्मा ३ वटा पात । सागको मुठो बाँधिएको परालको त्यान्द्रा भने ६ वटा ।४ साउन, २०७६ Share
निजी क्षेत्रका जागिरेको परिवारलाई पनि स्वास्थ्य बिमाको सुविधा३५ सय रुपैयाँ तिरेपछि पाँच जनासम्मको परिवारले जुनसुकै प्रकारको औषधि उपचार गरे पनि एक वर्षमा १ लाख रुपैयाँसम्मको खर्च स्वास्थ्य बिमा कार्यक्रमले दिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवार छ भने प्रतिव्यक्ति ७ सय रुपैयाँले रकम थप्नुपर्छ, उपचार खर्च २० हजार रुपैयाँका दरले बढ्छ१ साउन, २०७६ Share
बैंक मर्जरः नेपाल बैंक ताक्दै सिभिल र नविल‘२७ असारमा मौद्रिक नीति आउँछ भनेर गभर्नर सावले भन्नुभएको तपाइहरुले पनि सुन्नुभएकै हो, त्यो बेलामा अर्थसचिव नेपालमा हुनुहुन्न भन्ने पनि गभर्नरज्यूलाई थाहा रहेनछ, बैंकको संख्या घटाउने विषयमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच कति समन्वय भएको छ भनेर यही घटनाबाट पनि हेर्न सकिदैन र !’३० असार, २०७६ Share
बिग मर्जरका पछाडि सन्देह रह्योअप्रत्यक्ष रूपमा हेर्दा बैंकको चुक्ता पुँजी ठूलो भयो भने केही ठूला र मध्यम स्तरका आयोजनाका लागि चाहिने ऋणको व्यवस्थापन २–३ वटा बैंकले सहवित्तीयकरणमा गर्न सक्छन् ।१८ असार, २०७६ Share
धन खायो सहकारीले, मन खायो गरिबीलेधुमिल आँखा । सेताम्मे कपाल । अनुहारको छाला सोहोरिएर नाक र चिउडाको बीचमा केही गुजुमुजु परेको । दाँत सबै झरेर चुच्चो जस्तो देखिने अनुहार । छाला टासिएको हड्डी मात्रैको शरीर । तौल पनि धेरै थिएन होला । शरीर उभ्याउने पिँडुला पनि ठूला कहाँ थिए र ! त्यसैले उनी थरथर काम्दै उभिरहेकी थिइन्१७ असार, २०७६ Share
बिग मर्जरः बिग तयारी कि स्वार्थपूर्तिको बिग ड्रिम ?राष्ट्र बैंकबाट बिहेका लागि लभ पार्दै गर्नुस् भन्ने निर्देशन आएको छ, यहाँ त विवाहित व्यक्तिहरु पनि पाएदेखि डिभोर्स गर्ने मुडमा हुनुहुन्छ, दबाब र प्रभावमा गरिएको मर्जर टिनएजमाविपरीत लिंगीप्रतिको आकर्षणलाई लभको नाउ दिए जस्तै हुने पो हो कि१३ असार, २०७६ Share