गान्सु फोटोग्राफरद्वारा पाटनमा फोटो प्रदर्शनी, २५ तस्वीरमा हेर्नुस् चीनकाे साैन्दर्यगान्सु मोर्डन फोटोग्राफी समाज चाइनाको आयोजनामा ललिपुरको पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।१२ चैत, २०८०3 min read Share
होलीले मेरो रङ्गियो नयाँ चोली… (तस्वीरहरू)आज फागु पूर्णिमा अर्थात् होली हर्षोल्लासपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज हिमाली एवं पहाडी जिल्लामा एकापसमा रङ र लोला खेली मनाइँदै छ ।११ चैत, २०८०1 min read Share
गृहमन्त्रीविरुद्ध नेविसंघले निकाल्याे राँके जुलुस (तस्वीरहरू)काठमाडाैंकाे शंकरदेव क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेकाे हाे । उनीहरूले गृहमन्त्री रवि लामिछानेसहितका मन्त्रीहरूकाे राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । ८ चैत, २०८०1 min read Share
बयान दिएर यसरी निस्किए विनोद चौधरी (तस्वीरहरू)सरकारी वकिलको कार्यालयसँगको समन्वयमा सीआईबीले उनको बयान लिएको हो ।८ चैत, २०८०1 min read Share
पानी परेपछिको काठमाडौं... (तस्वीरहरू)बुधबार बिहान काठमाडौंमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।७ चैत, २०८०1 min read Share
म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याइए महरासुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ ।५ चैत, २०८०1 min read Share
फूलको आँखामा फूलै संसार... (फाेटाे फिचर)काठमाडाैंकाे भृकुटीमण्डपमा आयोजित २५औँ फ्लोरा एक्स्पो आइतबार सकिँदै छ ।४ चैत, २०८०1 min read Share
सुरु भयो होली, वसन्तपुरमा ठड्याइयो चीरकाठमाडौंस्थित वसन्तुपरमा आइतबार होलीको चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतिर यसरी चीर ठड्याइपछि रङहरूको चाड होली पनि सुरु भएको मानिन्छ ।४ चैत, २०८०1 min read Share
ललितपुरको नागबहालमा सम्यक महादान मनाइँदै (फाेटाे फिचर)ललितपुरको नागबहालमा बिहीबार सम्यक महादान मनाइँदैछ । याे दुई सय वर्ष पुरानाे परम्परा हो । यो पर्व ‘दिपंकर पर्व’ नामले समेत प्रचलित छ । आज नागबहालमा दिपंकर बुद्धका मूर्तिहरू पनि प्रदर्शन गरिएकाे छ ।१ चैत, २०८०1 min read Share
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि...(तस्वीरहरू)यसअघि उनले गत वर्ष पुसमा विश्वासको मत लिँदा लगभग सबै दलको मत पाएका थिए । तर, योपटक भने कांग्रेस, राप्रपालगायतका दलहरूले विपक्षमा मतदान गरे । ३० फागुन, २०८०1 min read Share
थापाथलीबाट गौशाला सरे लघुवित्तपीडितहरू (फोटो फिचर)न्याय खोज्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरू गौशालामा सरेका छन् ।२८ फागुन, २०८०1 min read Share
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन, हिँडेरै पुगे मन्दिर (तस्वीरहरू) परम्परा तोड्दै राष्ट्रपति हिँडेरै मन्दिर पुगेका छन् । यसअघि राष्ट्रपति सवारी साधानमै कोर क्षेत्रमा पुग्ने परम्परा थियो । तर, योपटक सवारी कोर एरिया पुगेन । २५ फागुन, २०८०1 min read Share
स्थापना दिवसमा सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ (तस्वीरहरू)नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।२५ फागुन, २०८०2 min read Share
शिवरात्रीको पूर्वसन्ध्यामा यस्तो देखियो पाशुपत क्षेत्र (तस्वीरहरू) महाशिवरात्रीको पूर्वसन्ध्यामा बिहीबार साँझ पाशुपत क्षेत्र झकिझकाउ देखियो । भारतलगायतबाट श्रद्धालु भक्तजनहरू आइपुगेका छन् । २४ फागुन, २०८०1 min read Share
टुँडिखेलमा यसरी भइरहेछ सेना दिवसको तयारी (फोटो फिचर)यही शुक्रबार शिवरात्रिका दिन नेपाली सेनाले २६१औँ सेना दिवस मनाउँदै छ । उक्त अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना हुँनेछ ।२३ फागुन, २०८०1 min read Share
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूले लिए शपथ राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।२१ फागुन, २०८०1 min read Share