चौतारीको भेटअनि कार्की कान्छाले भने- ‘गाउँ भनेको गाउँ हो । शहरमा सबैका लागि सबै छ दाइ, यी फोक्साका लागि हावा छैन । यी आँखाका लागि हरियाली छैन । यी नसाहरूका लागि पानी छैन र यो आत्माका लागि प्रकृतिको गीत छैन’२० वैशाख, २०७७ Share
गौँथली र मचराहरू यसबेलाइन्द्रेणी सोचिरहेछन् आकाशमाजुन बेला म मान्छेयहाँ धरतीमा गुलेली सोचिरहेछु६ वैशाख, २०७७ Share
पुष्कर लोहनी : मूर्तिभञ्जनको पर्यायपुष्कर लोहनीको साहित्यको विषय ‘यौन’ तथा उनको निजी जीवन र आचरणमा कति फरक छ भन्ने कुरा उनलाई निकटबाट हेर्नेहरूलाई मात्र थाहा छ । टाढाबाट हेर्नेहरूले उनलाई त्यही रूपमा मात्र हेर्छन्, जुन रूपमा कुनै एक दैनिक पत्रिकाले २०६८ सालमा धेरै पृष्ठ बेच्ने प्रलोभनमा ‘पुरुष वेश्या’को संज्ञा दिने दुस्साहस गर्यो१ चैत, २०७६ Share
नेपालमा प्रयोगवादी लेख्य–साहित्यः पाठकीय अनुभवबेस्ट सेलर भएका पछिल्लो छिमलका पुस्तकलाई पनि हेरौँ । कथोपकथनको शैली पुरानै छ । कथा रैखिक नै छ । बुनोट पुरानै छ१९ पुस, २०७६ Share