‘५ रुपैयाँ दक्षिणा पाउँदा मनै फुरुङ्ग हुन्थ्यो’सानो बेला दसैं भन्नेबित्तिकै नयाँ लुगा लगाउने र मीठो खाने भन्ने लाग्थ्यो । त्यो बेला ठूलो मान्छेको हातबाट टीका र आशीर्वाद थाप्नुपर्छ भन्ने सोचाइ आउँदैनथ्यो । टीका लगाएपछि ‘रोटे पिङ’ खेल्न जाने ध्याउन्न हुन्थ्यो । साथीहरू जम्मा भएर घुमघाम गर्न गइन्थ्यो ।१८ असोज, २०७६ Share