संशोधनवादीहरू समाजवादलाई नै तोडमरोड गर्ने प्रयास गर्दैछन्आधुनिक संशोधनवादी चिन्तकहरू 'समाजवादका विविध रूप' हुन सक्छन् भन्ने नाउँमा सामाजवादको सारलाई नै तोडमरोड गरी समाजवादलाई नै नयाँ रूपमा परिभाषित गर्ने प्रयास गर्दैछन् र यसलाई मार्क्सवादको नयाँ अध्यायका रूपमा प्रस्तुत गर्ने प्रयास गर्दैछन् ।२४ पुस, २०७८9 min read Share
पुष्पलालदेखि माओवादीसम्म व्याप्त रायमाझी फाेबियाकुनै व्यक्ति वा पार्टीलाई नरुचाउँदैमा वा उसको विचार र व्यवहार नरुचाउँदैमा उसको इतिहास मेटिँदैन । इतिहास निरपेक्ष सत्य हो । यस यथार्थलाई स्वीकार गर्नु इतिहासकारको नैतिक दायित्व हो ।११ साउन, २०७८24 min read Share
नेपालको सन्दर्भमा वैज्ञानिक समाजवादमानव समाजका विकासको वर्तमान ऐतिहासिक चरण र पृष्ठभूमिमा हामीले आफ्नो सन्दर्भमा संबिधानतः समाजवाद उन्मुख राज्य संरचनाको परिकल्पना गरेको अवस्थामा त्यसबाटो भएर समाजवाद प्राप्त गर्ने लक्ष लिएका छौ । यस पृष्ठभूमिमा हामीले त्यो लक्ष प्राप्त गर्ने मार्ग र माध्यम र त्यसको, सार होइन स्वरूप वैज्ञानिक समाजवादका सिद्धान्तको अनुशरण गर्दै खोज्नु पर्छ ।३० फागुन, २०७५ Share