जबजले कम्युनिस्टलाई दलाल बनायोजबज सामाजिक कल्याण र समाजवादी बाटोका लागि बनाइएको दस्तावेज नै होइन । यो त क्षमता नभएका, दलाल, पुँजीपतिको पक्षपोषण गर्न बनाइएको दस्तावेज हो । गरिब, कमजोर र सर्वहाराको शोषण गर्ने दस्तावेज हो जबज१ असोज, २०७६ Share
रोजगारी, समाजवादी यात्रा र बजेटनेपालमा प्रतिवर्ष करिब ५ लाख व्यक्ति श्रम बजारमा थपिँदै गएको अनुमान छ (सरकारले वास्तविक तथ्यांकसम्म दिने कोसिस गर्दैन) । श्रमशक्ति सर्वेक्षण–२०७४ अनुसार हाल नेपालमा बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको (हप्तामा १ घण्टा नै सही उत्पादन गर्ने श्रमसमेत जोडर) जनाइएको छ३१ जेठ, २०७६ Share
प्रधानमन्त्री ओलीको अक्सफोर्ड कूटनीतिभर्खरै गठन गरिएको ‘थिंक ट्ंयाक’ अध्यक्षे ले राजीनामा दिएर लगभग त्यो संस्था टुहुरो बन्न पुगेको छ । विश्वविद्यालय बहस गर्ने भन्दा दलाली गर्ने संस्थाका रुपमा रुपान्तरित भएकाछन२५ जेठ, २०७६ Share
बेल्ट–रोड–इनिसिएटिभ र नेपालचीनको राजकीय भ्रमण (२५ अप्रिलदेखि २ मईसम्म) सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । राष्ट्रपतिको भ्रमणले नेपाल–चीन सम्बन्धमा एउटा विस्तृत र दीर्घकालीन सम्बन्ध विस्तारमा नयाँ आयाम थपेको छ ।२१ वैशाख, २०७६ Share
नेपाली सन्दर्भ र ‘समाजवाद’शिलापत्रडटकम को यो मासिक स्तम्भ हो । यस स्तम्भमार्फत समाज, राजनीति, अर्थनीति, कुटनीतिलगायतका विभिन्न क्षेत्रमा सैद्धान्तिक र व्यवहारिक बहस गर्नेछौ । बहसको बिषयवस्तुका पक्ष–विपक्ष मा मत जाहेर गर्न बिचारकहरु स्वतन्त्र छन् । यो स्तम्भमा बिज्ञ र बिचारकबाट व्यक्त धारणाले देश र समाज निर्माणमा योगदान गर्नेछ भन्ने हाम्रो ठहर छ । यसपटकको बहसमा समाजशास्त्री हरि रोकाको "नेपाली सन्दर्भ र ‘समाजवाद’ "बिषय समावेश गरेका छौ । आशा छ यो बहसमा तपाइको सक्रिय सहभागिता रहनेछ ।२८ माघ, २०७५ Share