घाटमा जलाउन लाग्दा महिला ब्युझिएपछि...डिष्चार्जपछि घर लैजाने क्रममै बाटोमा मृत्यु भएको भन्दै कालिगण्डकी तिरमा उनलाई लगिएको थियो । तर कालिकागण्डकी नदि किनारमा खुट्टा पानीमा डुवाएर राखेको केही मिनेटमै पुर्लुक्क हेरेपछि सबै अचम्मित भएका थिए ।८ साउन, २०७६ Share
गुल्मी पहिराे अपडेट : मृत्यु हुनेकाे संख्या ९ पुग्याेगुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिका -४ लिम्घा र वडा नम्बर ३, ठूलोलुम्पेकमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको हो ।८ साउन, २०७६ Share
गुल्मीमा पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, ३ जना वेपत्ता (अपडेट)गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै ३ जना बेपत्ता छन् ।७ साउन, २०७६ Share
प्रदेश ५ सरकारद्वारा दुईवटा कार्यविधि स्वीकृतसोमबार बसेको बैठकले खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यविधि र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो७ साउन, २०७६ Share
प्रदेश ५ सरकारले किन्यो २९ करोडका गाडीप्रदेश नम्बर ५ का मन्त्रालय, प्रदेश सभा र न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष ०७५/०७६ मा २९ करोड २६ लाखको सवारी साधन खरिद गरेको छ ।६ साउन, २०७६ Share
बुटवलदेखि नुवाकोटगढीसम्म केबलकार, प्रक्रिया सुरुबुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म केबलकार सञ्चालनको काम सुरु भएको छ । लामो समयदेखि सञ्चालनको प्रक्रियामा रहेको सिद्धार्थ केबलकार प्रालिले दुई वर्षभित्र केबलकार सञ्चालन गर्ने गरी काम सुरु गरेकाे छ४ साउन, २०७६ Share
बुटवलका युवाले बनाए ब्याट्री र पेट्रोलबाट चल्ने 'हाइब्रिड कार'बुटवलका एक युवाले ब्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । बुटवलका अंकित बराइलीले कार बनाएका हुन्२ साउन, २०७६ Share
सडकमा राखिएका बुद्धका मूर्ति तोडफोडबुटवल-बेलहिया सडकखण्डअन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्यभागमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएकाे छ२ साउन, २०७६ Share
कुल बजेटको साढे ३२ प्रतिशत असारमै खर्चरुपन्देही जिल्लामा आर्थिक वर्ष ०७५/०७६ को असार महिनामा मात्र कुल बजेटको ३२ प्रतिशत रकम खर्च भएको छ ।२ साउन, २०७६ Share
शैक्षिक सुधारका लागि कडा नीति, शिक्षक निसानामारुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयमा लापरबाहीका कारण शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै कडा नीति अवलम्बन गर्ने भएको छ१ साउन, २०७६ Share
जुम्ल्याहा दाजुभाईले बनाए भाषा बुझेर नेपालीमै जवाफ दिने रोबोटबुटवलका दुई जुम्ल्याहा दाजुभाईले नेपाली भाषा बुझ्ने रोबोट बनाएका छन् । एक वर्ष अघि गो–गो रोबोट बनाएका उनीहरुले अहिले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउने रोबोट बनाएका हुन् ।३१ असार, २०७६ Share
बुटवल बजारमा भेल पस्यो, मोटरसाइकल चुर्लुम्मै (फोटो फिचर)बुटवलको मुख्य बजारमा भेल पसेको छ । दिउँसो आएको पानीका कारण बुटवलकाे मुख्य बजारमा भेल पसेको हो ।३१ असार, २०७६ Share
बेलहिया नाका : तरकारीमा विषादी परीक्षण थालियाे कर्मचारी अभावले बन्द भएको बुटवलको विषादी अवशेष द्रुत विश्लेषण इकाइ तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । सरकारले विषादी परीक्षण गरेर मात्र भारतबाट आयात हुने फलफूल तथा तरकारी भित्र्याउने निर्णय गर्दा यो प्रयोगशाला बन्द भएकाे थियो३१ असार, २०७६ Share
गोष्ठी र सेमिनारमा डेढ अर्ब स्वाहा, प्रदेशसभामा उठ्यो प्रश्नप्रदेश सरकारले १५ दिनमा १ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेकाे समाचार शनिबार शिलापत्रडकमले प्रकाशित गरेको थियो ।३० असार, २०७६ Share
तिनाउ अतिक्रमण गरेर १२ हजार घर, बर्षामा बाढीकै डरतिनाउ नदीले चर्चेको क्षेत्रमा शहर बन्ने क्रमले तीव्रता पाएको छ । नदीको बगर क्षेत्र भेट्टाउन समेत मुस्किल पर्न थालेको छ । सुकुम्बासीको नाममा तिनाउको झण्डै १ हजार हेक्टर क्षेत्रफल जग्गा सुकुम्बासीले कब्जा गरेका छन्२९ असार, २०७६ Share
सिद्धबाबा अपडेटः पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्योढुङ्गे पहिरोका कारण अबरुद्ध बनेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सुचारु भएको छ । हिजो अपरान्ह तीन बजे देखि अबरुद्ध बाटो विहान साढे १० बजे देखि मात्र एकतर्फी सञ्चालनमा आएको हो२९ असार, २०७६ Share