यसरी सुरु भएको थियो भाइटीका, पढ्नुहोस् संस्कृतिविद् तुलसी दिवसको लेखतिहारमा आफ्ना दाजुभाइ दीर्घजीवी होऊन् भनेर दुवोको पानी र तेलले घेरेर ओखर फोर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । यही पौराणिक कथनले भाइटीकाको थालनी भएको देखिन्छ ।९ कात्तिक, २०७९9 min read Share
काे हुन् ती बलि राजा, जसले देउसी भैलाेकाे सुरुवात गरेदेउसीसँगै भैली लोग्ने मान्छेले पनि गाउँछन् । तर, पुरुषले गाउने भैली लय हालेर वा लेघ्रो तानेर गाइँदैन । भट्याउँदै गाइन्छ । पुरुष-महिला दुवैले ‘हामी यसै आएनौँ, बलि राजाले पठाए, हे औँसी बारो गाई तिहार भैलो’ भनेर देउसी-भैलो खेल्छन् ।१९ कात्तिक, २०७८9 min read Share