आधा दर्जन बैंक मर्जरमा प्रतिबद्धनेपाल राष्ट्र बैंकले बैंकको संख्या घटाउन दिएको अनौपचारिक दबाबको नतिजा देखिन थालेको छ२० असार, २०७६ Share
बागमतीको मुआब्जा विवाद चर्किंदैबागमती नदी किनाराको जग्गाको मुआब्जाको विषयलाई लिएर सरकार र पीडित पक्षबीच विवाद थप चर्किएको छ ।९ असार, २०७६ Share
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : म्याद थपिए पनि लागत नबढ्नेभैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।८ असार, २०७६ Share
चार लाख निजी आवास पुनर्निर्माण सम्पन्नचार वर्षअघि भूकम्पबाट क्षतिग्रस्त भएकामध्ये चार लाख निजी आवासको पुनर्निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्प प्रभावितको सूचीमा दर्ता भएका ८ लाख २५ हजार २ सय ९ घरमध्ये ४ लाख ५ सय ९५ निजी आवासको पुनर्निर्माण सकिएको हो३० जेठ, २०७६ Share
पेट्रोलियम पाइपलाइन निर्माण ९५ प्रतिशत सकियोमुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा छिटो सम्पन्न हुनेमा परियोजनामा पेट्रोलियम पाइपलाइन परियोजना परेको छ । निर्माण कार्य सुरु भएको दुई वर्षमा सो परियोजना सम्पन्न हुन लागेको हो ।२१ जेठ, २०७६ Share
उद्यमी प्रभाकर राणाको न्यूयोर्कमा निधनराणाले सन् १९६७ मा पूर्व राजा ज्ञानेन्द्र शाहसँग मिलेर सोल्टी होटलको स्थापना गरेका थिए भने सन् १९८२ सिप्रदी ट्रेडिङ प्रालीमा खोलेर नेपालमा टाटा मोटर्सको वितरण सुरू गरेका थिए। यसका अलावा उनको जलविद्युत तथा सूर्य नेपालमा पनि संलग्नता रहेको थियो ।१८ जेठ, २०७६ Share
द्रुतमार्गको डीपीआर प्रतिवेदन स्वीकृतीका लागि मन्त्रिपरिषदमाभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा काठमाडौं–तराई द्रुतमार्गको डीपीआरको परिमार्जित प्रतिवेदन रक्षा मन्त्रालयले स्वीकृतीका लागि मन्त्रिपरिषदको कार्यलयमा पेश गरेको हो ।१५ जेठ, २०७६ Share