भाग्य र ज्योतिले ठगेको एउटा ‘सडक प्रतिभा ’कुरा गर्दा लय हालेर कुरा गर्ने बानी छ उनको । यसैले त उनको भाषा कवितात्मक छ, भावनात्मक छ । अहिले रत्नपार्क आसपास स्पिकर बोकेर दुःखका गीत गाइरहेका छन्१ असोज, २०७६ Share
‘समाज र पद्धतिसँग निहुँ खोजिरहन मन पर्छ’प्रश्न मेरा लागि सबैभन्दा कामलाग्दा साथी बन्छन् । प्रश्नले तरङ्गित दिमाग उत्तर नभेटी शान्त हुनै चाहन्न । प्रश्न मेरा लागि रोग र डाक्टर दुवै हो । त्यसैले म प्रश्नलाई असीम प्रेम गर्छु ।२८ भदौ, २०७६ Share
क्यानभासमा हजार वर्षअघिको नेपालसामान्यतः ७० वर्ष कटेपछि मान्छे निष्क्रिय बन्दै जान्छ । अधिकांश मानिस यो समयपछि विश्राम लिन चाहन्छन् । सृजनात्मक कर्ममा लागेका सर्जकहरू पनि थाकेको महसुस गर्छन् । तर, ८२ वर्षीय चित्रकार हरिप्रसाद शर्माको सवालमा यो लागू हुँदैन२७ भदौ, २०७६ Share
स्मृतिमा हरिभक्त कटुवालएउटा कवि कतिसम्म लोकप्रिय हुन सक्छ वा उसले कुन हदसम्मको बदनामी बेहोर्नुपर्छ ? अझ शिक्षा, संस्कृति र साहित्यलाई मजाकको रूपमा मात्र हेरिने समाजमा बेलाबेला कवि–लेखकको हुर्मत पनि लिने गरिन्छ ।२६ भदौ, २०७६ Share
काठमाडौंमा गुड्यो फिल्म हलकै जस्ता सिट भएका बसयसअघि २०७५ कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बीवाईडी मोडलका पाँच वटा विद्युतीय बसको उद्घाटन गरेका थिए । तर, ती बस अहिलेसम्म सञ्चालनमा आएका छैनन् । एसियाली विकास बैंक (एबीडी) को आर्थिक सहयोगमा पर्यटन मन्त्रालयअन्तर्गत ल्याइएका ती बसमा प्राविधिक त्रुटि देखाउँदै सञ्चालन गरिएको छैन ।२५ भदौ, २०७६ Share
बहसमा गाईः संरक्षण कि व्यवस्थापन ?महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार टेकुमा छाडा बहर संकलन गरेर लिलामीमा विक्री गर्ने गरिन्छ । काठमाडौं महानगरसँग छाडा पशु राख्ने कुनै काञ्जी हाउस नरहेको उनी बताउँछन्२४ भदौ, २०७६ Share
जमाना थ्रीडी प्रिन्टिङकोपहिले चित्र वा वस्तुको नमूना बनाइन्छ । त्यसलाई कम्प्युटर सफ्टवेयरको माध्यमबाट थ्रीडी मोडलमा उतारिन्छ । त्यो वस्तुलाई प्रिन्टरमा पठाइन्छ र प्रिन्टरले हुबहु निर्माण गर्छ । यो प्रिन्टरमा फ्युज डिपोजिसन मोडलिङ, एबीएस, पीएलएलगायत धेरै प्रकारका कच्चा पदार्थहरू प्रयोग गरिएको हुन्छ२० भदौ, २०७६ Share
मध्य शहरमा शंखमूल पार्क : घुमघाम र बसिबियाँलोको थलोकुनै समय बागमती किनारमा रहेको शंखमूल घाट झाडी र फोहोरले भरिएको थियो । युवाहरू लागू पदार्थ सेवन गर्न यही झाडी भएको क्षेत्रमा आउने गर्थे । तर, एक वर्षअगाडिदेखि शंखमूल घाटको रूप र परिचय दुवै फेरिएको छ१८ भदौ, २०७६ Share
चन्द्रवीरलाई मनपर्ने सात कविता र कारणलामो कपाल पालेर रफटप स्टाइलमा हिँडे पनि उनी कविता र साहित्यका विषयमा गहिरो अध्ययन गर्छन् । नेपाली कविताका सबै कालखण्डको विश्लेषण गर्ने क्षमता राख्छन् ।१४ भदौ, २०७६ Share
किन सम्झने कवि मोतीराम भट्टलाई ?उनलाई नेपाली समाजले युवा कविको रुपमा चिन्छ । के यतिमात्रै थियो त उनको प्रतिभा र योगदान ? आज कुशे औंसीमा जन्मदिन पर्ने कवि मोतीराम भट्टको जीवनका लुकेका पाटाबारे चर्चा गर्न गइरहेका छौं१४ भदौ, २०७६ Share
बन्यो जंगबहादुरले पाप पखाल्न बनाएको कालमोचन मन्दिरबाल्यकालदेखि कालमोचन परिसरमै हुर्केका र २०५७ सालदेखि जंग–हेम–हिरण्य मन्दिरको नियमित पूजा गर्दै आएका ७० बर्षीय पुजारी गोविन्दप्रसाद कोइरालाका अनुसार यहा हरेक बर्ष जंगबहादुर राणाको श्राद्ध गरिन्छ१२ भदौ, २०७६ Share