'राष्ट्र-परराष्ट्र' कूटनीतिक मामिला बुझ्न पढ्नैपर्ने पुस्तकमहेन्द्रसँगको भेटले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव, अर्थसचिव, राष्ट्र बैंकमा गर्भनर र अर्थमन्त्री हुँदा ४० वर्षसमेत कटेका थिएनन् । त्यो राजाको सक्रिय शासन गरेको युगको कुरा थियो । उनी पछि परराष्ट्रमन्त्रीहुँदै अमेरिकाका लागि दुईपटक राजदूत र भारतका लागि नेपाली राजदूतसमेत भए । त्यसैगरी, राष्ट्रसंघमा आबद्ध भएर श्रीलङ्का गएको किस्सासमेत छ । ८ मंसिर, २०८१10 min read Share