घुमघामको याम : गण्डकीमा कहाँकहाँ घुम्ने ?पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ ।१९ कात्तिक, २०८१8 min read Share
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँउसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरू घुमफिरको योजना पनि बनाइरहेका हुन्छन् ।२६ असोज, २०८१13 min read Share