बिनादर्ता बिक्री भएका १ हजार औषधि फिर्ता गर्न ताकेतादर्ताबिना धमाधम बिक्री भइरहेका झन्डै १ हजार औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले ताकेता गरेको छ ।३ भदौ, २०७६ Share
पाकिस्तानी सेनाप्रमुखको कार्यकाल ३ वर्ष थपपाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल कमर जाभेद बाजवाको कार्यकाल तीन वर्ष थप गरेका छन् । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यअनुसार सुरक्षा स्थितिलाई ध्यानमा राख्दै जनरल बाजवाको कार्यकाल बढाउने निर्णय भएको हो३ भदौ, २०७६ Share
सत्यनिरूपण तथा मेलमिलाप आयोग आगामी साताआइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले यसै साता पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताए ।२ भदौ, २०७६ Share
पार्टी वरीयतामा नेपाल अब खनालपछिनेपाल कम्युनिस्ट पार्टीको दुई अध्यक्षपछिको वरीयताको विवाद टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्षपछिको वरीयतामा नेता झलनाथ खनाललाई पहिलो र दोस्रोमा माधवकुमार नेपाललाई राख्ने निर्णय गरेको छ।२ भदौ, २०७६ Share
फास्ट ट्र्याक न्यायमा विलम्ब, अदालतमा सुनुवाइ हुन सकेनएक वर्षअघि काठमाडौं जिल्ला अदालतले १० वटा मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ थाले पनि सो प्रक्रिया बीचमै टुंगिएको छ । यो प्रक्रियाले अहिले देशभरका अदालतमा निरन्तरता पाउन सकेको छैन । अदालतले गत वर्ष थालेको सो प्रक्रिया बीचमै रोकिएपछि ती मुद्दा अझै फछ्र्योट हुन सकेका छैनन् ।१ भदौ, २०७६ Share
चलायमान बन्दै नेकपालामो समयदेखि पार्टीका संगठनमा जिम्मेवारी तोकिन नसक्दा र विचारको बहस नहुँदा नेता कार्यकर्ता बेरोजगार थिए । जसका कारण कार्यकर्तादेखि नेतासम्ममा आक्रोश सिर्जना हुँदै आएको थियो ।१ भदौ, २०७६ Share
गुन्द्रकदेखि खुर्सानीसमेत आयातनेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो । भारत, चीनलगायतका देशबाट अहिले वार्षिक अर्बाैं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ ।१ भदौ, २०७६ Share
वृद्ध दम्पती हत्या प्रकरण: आफ्नै भाइले हत्या गरेको खुलासाबागलुङ ढोरपाटन नगरपालिका ८ बोवाङमा २५ साउनमा गरिएको वृद्ध दम्पतीको हत्या आफ्नै भाइले गरेको खुलेको छ ।३२ साउन, २०७६ Share
नेकपाका विभागले पाए नेतृत्व, पार्टी उपाध्यक्ष पद सिर्जना गरी गौतमलाई जिम्मानेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३३ विभाग, प्रदेश सह–इन्चार्जको जिम्मेवारी टुंग्याएको छ । पार्टी एकताको करिब डेढ वर्ष बित्न लाग्दासमेत नेताहरू जिम्मेवारीविहीन भइरहेको समयमा सचिवालयले शुक्रबार जिम्मेवारी बाँडफाँड टुंग्याएको हो ।३२ साउन, २०७६ Share
अन्ततः कर्मचारीको उमेर हद ६० वर्षनिजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्याइने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने विषयमा सहमति जुटेको हो ।३२ साउन, २०७६ Share
काश्मीरस्थित नियन्त्रण रेखामा गोली हानाहानकाश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच जना भारतीय र तीन जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ३१ साउन, २०७६ Share
सवारी दुर्घटनाको भयावह स्थिति, हरेक दिन कम्तीमा पाँच जनाको जान्छ ज्यानमुख्य गरेर चालकको लापर्बाही र सडकको दयनीय अवस्थाका कारण हरेक वर्ष हजारौंको ज्यान जाने र घाइते हुने गरेको तथ्यांकले देखाएको हो । सवारी दुर्घटनाका घटना पछिल्लो समय झनै बढ्दै गएको समेत तथ्यांकले देखाएको छ ।३१ साउन, २०७६ Share
स्वास्थ्य सेवा विभाग बेथिति, ३ करोड ४४ लाखको फर्जी बिलस्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका पदाधिकारीको मिलेमतोमा औषधि आपूर्तिका क्रममा फर्जी बिल बनाएर झन्डै ३ करोड ४४ लाख रुपैयाँ अनियमितता गरेको देखिएको छ ।३१ साउन, २०७६ Share
तीन वर्षमा १६ हजारले गरे आत्महत्या, बढी आत्महत्या झुन्डिएरैविश्व स्वास्थ्य संगठनको तथ्यांकले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ । नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन् ।३० साउन, २०७६ Share