कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’सारा परिवार भारतमै निर्वासन भएका बेला नेपालमा परिवारको खेतिपातीदेखि घरबार धान्ने र पार्टी अनि कार्यकर्ता परिचालन र व्यवस्थापनको जिम्मेवारी नोना–केशवकै काँधमा थियो ।२४ कात्तिक, २०८१8 min read Share
६ सय कोर्रा हान्दा पनि सहेका गणेशमान, जसले राणा शासककै अगाडि न्यायाधीशलाई 'तँ' भनेराणा शासकप्रतिको एक प्रकारको घृणा अनि प्रजातन्त्रका लागि विद्रोहले खारिएका गणेशमानलाई ती जेलका पर्खालहरूले के छेक्न सक्थे र ! भद्रगोल जेलको पर्खाल फोडेर उहाँ त्यहाँबाट मुक्त हुनुभयो । त्यसपछि राणाले देश निकाला गरेका भारतमा निर्वासित नेपाली विद्रोहीहरूसँग मिलेर उतैबाट नेपालमा राणाविरोधी आन्दोलनमा आफ्नो उपस्थिति जनाउनुभयो ।२ असोज, २०८१11 min read Share