सिमसाराः प्रेमको सुवास हराउँदै गएको घरको कथाकुनै पनि बालबालिकाका लागि घर संसार हो । घर हरेकको पहिलो पाठशाला पनि हो । तर, त्यही पाठशालाको वातावरण बिथोलियो भने हुर्किँदै गरेका शिष्यहरूको हालत के होला ?१० कात्तिक, २०८१9 min read Share
कर्णाली चियाउने छालबाटोका डोबहरूखोलाका माछामा निर्भर स्थानीय जसको नदी प्रदूषण र मूल प्रवाहीकरणमा अवरोध सिर्जना गर्ने दुष्कर्ममा संलग्नता छैन, तिनले भोगिरहेको नियतिले प्राकृतिक न्यायको सिद्धान्तविपरीत शक्तिमानहरूले शक्तिहीनमाथि गरेको थिचोमिचोका शृंखला किताबमा पटाक्षेप हुन्छन् । ५ असोज, २०८१14 min read Share
सगरमाथामा अक्सिजन बोक्ने शेर्पा भन्छन्– आफ्नै अक्सिजन दिएर आरोहीलाई बचाऊँजस्तो लाग्छ६ असार, २०८१9 min read Share
आफैँ राई माइलोजस्तो लाग्ने ‘गाउँ आएको बाटो’नवीनको नाम नै काफी छ । उनी रैथाने जीवनशैलीलाई रिलको मालामा उनेर सुन्दर ‘जीवनचित्र’ बनाउन खप्पिस छन् । त्यसै त पहिलो प्रयासमै बनाएको शेर्पा समुदायको कथा ‘खाङ्ग्रीः द माउन्टेन’ इटालीको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुगेर चर्चा बटुल्न पायो ।२९ जेठ, २०८१13 min read Share