विश्वविद्यालय शिक्षाको गुणस्तरका सन्दर्भमा एमयूको नयाँ नेतृत्वको जिम्मेवारीयदि नेतृत्व असफल भयो भने विश्वविद्यालय त असफल हुने नै छ, साथसाथै नेतृत्व पनि असफल हुनेछ र स्वाभाविक रूपमा नेतृत्वको प्राज्ञिक दक्षतामाथि पनि प्रश्न उठ्नेछ । नेतृत्व छनोटका लागि अवलम्बन गरिएको नौलो विधिको औचित्य पनि सँगसँगै समाप्त हुनेछ ।८ जेठ, २०८१23 min read Share