सामाजिक उत्पीडनमा मजदुर वर्ग पछिल्लो समय विकास र विश्वव्यापीकरणको तीव्र गतिले अवसर र चुनौती दुवै ल्याएको छ । आर्थिक वृद्धि र औद्योगिकीकरणले नयाँ रोजगारी सिर्जना गरेको छ, तर यसले श्रम अधिकार, वातावरणीय दिगोपन र परम्परागत जीविकोपार्जनमा पर्ने असरबारे चिन्ता पनि पैदा गरेको छ ।८ असार, २०८१10 min read Share
युवालाई रोजगारी र विद्यार्थीलाई पढ्दै कमाउने वातावरण कहिले ?चिन्ताजनक विषय त के छ भने गत आर्थिक वर्षमा मात्र १ खर्ब ४२ अर्ब रुपैयाँ नेपाली विद्यार्थीहरूसँगै बाहिरिएको थियो । यो रकम झण्डै नेपालको शिक्षा क्षेत्रका लागि छुट्याइने बजेटबराबर नै होइन र ? गत आर्थिक वर्षमा नेपालको शिक्षा क्षेत्रको बजेट १ खर्ब ९६ अर्ब थियो ।२१ चैत, २०८०13 min read Share