मरुभूमिमा पैसा फलाउने मुलुक (भिडियो)
गाउँ–देहातका सोझा र गरिब श्रमिकहरूलाई एकातिर मेन पावर कम्पनीका दलालहरू दुःख दिने गरेका छन् भने अर्कोतिर साउदी जाने कामदार स्वयंले पनि साउदी नियम र परम्पराबारे नबुझी जाने गरेकाले धेरै सास्ती व्यहोर्नु परेको छ ।
७ जेठ, २०८१
13 min read
Share
रवीन्द्रनाथ ठाकुर : नोबेल पुरस्कार पाउने पहिलो गैरयुरोपियन (भिडियाे)
शान्ति निकेतनको पुरानो नाम भुवनदंगा हो । त्यो नाम भुवन भन्ने स्थानीय डाँकाको नामबाट राखिएको थियो । भुवनदंगाको प्राकृतिक सौन्दर्यबाट लोभिएर देवेन्द्रनाथले त्यो जग्गा भाडामा लिएर त्यहाँ एउटा गेस्ट हाउस बनाएका थिए ।
२६ वैशाख, २०८१
12 min read
Share
वात्सल्यकी खानी आमा (भिडियो)
कवि कृष्णप्रसाद भट्टराईको ‘आमा’ शीर्ष कविताको माथिका पंक्तिले भनेजस्तै यस संसारमा नपाइने केही चीज छैन तर एक चीज जति, जहाँ खोजे पनि भेटिन्न ।
२६ वैशाख, २०८१
9 min read
Share
को थिए जनमतसङ्ग्रहका हिरो ? (भिडियो)
पञ्चहरू अराजक शैलीमा उत्रिन थालेपछि आन्दोलन विद्यार्थीहुँदै जनजनमा पुग्यो । २६ वैशाखसम्म पुग्दा अखिल पाँचौँ र अखिल छैटौँले आन्दोलनमा वर्चस्व जमाउँदै लगे, जसले गर्दा आन्दोलन निकै उत्तेजित हुँदै थियो ।
२१ वैशाख, २०८१
17 min read
Share
चिहानका मजदुरले गरेका थिए पहिलो मजदुर हडताल (भिडियाे)
आज पनि अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, भारत, चीनलगायत विश्वको ठूलठूला अर्थतन्त्र भएका औद्योगिक राष्ट्रका सरकारहरूलाई बेलाबेला त्यहाँका मजदुर आन्दोलन टाउको दुखाइको विषय बन्ने गरेको छ
१९ वैशाख, २०८१
10 min read
Share
चीनमा एउटै भूकम्पले लिएको थियो ८ लाख ३० हजारको ज्यान (भिडियो)
प्राकृतिक प्रकोपका विभिन्न रूपहरूमध्ये एक्कासि र ठूलो क्षति निम्त्याउने गरी आउने भूकम्पले सबैभन्दा बढी मानवीय क्षति चीनमा भएको बताइन्छ
१२ वैशाख, २०८१
13 min read
Share
बीसौँ शताब्दीका प्रभावशाली नेता लेनिन (भिडियो)
भ्लादिमिर इलिच उल्यानोभ ‘लेनिन’ रसियन कम्युनिस्ट क्रान्तिका प्रमुख नेता तथा संघीय समाजवादी रुसी महासंघका संस्थापक थिए ।
१० वैशाख, २०८१
12 min read
Share
पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापा जब बारीको डिलमा बसेर रोए
अग्लो, गोरो र सुन्दर चेहेरा । सधैँ सफाचट, सुकिलो पहिरनमा देखिने आकर्षक व्यक्तित्व । कम बोल्ने, शुद्ध र संक्षेपमा प्रायः लिखित रूपमा आफ्ना विचार राख्न सक्ने क्षमता भएका राजनीतिज्ञ थिए–सूर्यबहादुर थापा ।
२ वैशाख, २०८१
10 min read
Share
नयाँ वर्ष फलोस्, फुलोस् !
प्रधानमन्त्री चन्द्रशमशेरले १९६१ सालदेखि विक्रम संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्न प्रारम्भ गरेको मानिन्छ । वैशाख १ बाहेक पनि नेपालमा अन्य धेरै नयाँ वर्षहरू मनाइन्छ ।
१ वैशाख, २०८१
8 min read
Share
२००७ सालको नेपाली क्रान्तिमा होमिएका महान् भारतीय साहित्यकार
फणीश्वरनाथ रेणुको आज स्मृति दिवस । सन् १९७७ मा बिहारमा आजकै दिन उनको निधन भएको थियो । उनको स्मृति दिवस पारेर आज हामी उनलाई सम्झना गरिरहेका छौँ
२९ चैत, २०८०
14 min read
Share
बीपीले आफ्नो जेल डायरीमा मार्टिन लुथरबारे के लेखेका थिए ?
अमेरिकी कानुनले नै नागरिकलाई व्यक्तिगत रूपमा बन्दुक राख्न पाउने छुट दिएको छ । जसले नागरिक जीवन कतिबेला कसको बन्दुकको निशाना बन्नुपर्ने हो अनिश्चित छ ।
२२ चैत, २०८०
15 min read
Share
उपचारका लागि हाम्रा नेता धाइरहने सिंगापुर कसरी समृद्ध बन्यो ? (भिडियाे)
१० चैत, २०८०
15 min read
Share
गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियो)
पार्टीमा रोपिएको त्यो गणतन्त्रको बीउ ५७ वर्षपछि गिरिजाप्रसादले रुखका रूपमा हुर्काएर गए । त्यसैले उनलाई सबैले गणतन्त्रका मियोका रूपमा सम्झिरहने छन् ।
७ चैत, २०८०
16 min read
Share
१४ मार्चकाे संयाेग : आइन्स्टाइनकाे जन्म अनि कार्ल मार्क्सकाे निधन (भिडियाे)
संसार संयोग र वियोगको रङ्गमञ्च हो । साहित्य होस् कि विज्ञान–संयोग र वियोगले दुवैलाई पछ्याउँछ । विश्व ब्रह्माण्डमा हरेक दिन वा क्षण संयोग र वियोग बनेर सुखान्त र दुःखान्त हुने गर्छ ।
१ चैत, २०८०
14 min read
Share
इतिहासशिरोमणि बाबुराम आचार्यलाई सम्झाइरहने- अब यस्तो कहिल्यै नहोस् ! (भिडियाे)
इतिहास भनेको पहिले त आफू को हुँ भनेर आफैँलाई चिन्नु हो । हरेकको आआफ्नो इतिहास हुन्छ । व्यक्ति, समाज, राष्ट्र, अन्तर्राष्ट्र/विश्व सबैका इतिहास हुन्छन् ।
२९ फागुन, २०८०
10 min read
Share