विद्यार्थी राजनीतिका नवीन आयामहरूयही शिक्षा पद्धति रहँदा सन् २०३० सम्म सीपविहीन जनशक्ति ५४ प्रतिशत पुग्छ भन्ने विभिन्न सर्वेक्षणहरूले देखाएका छन । त्यस कारण युगले मागेको भूमिका निर्वाह गर्दै नवप्रवर्तनसँग सामञ्जस्यता कायम गर्दै अबको विद्यार्थी मुभमेन्ट अगाडि बढाउनुपर्छ ।२२ कात्तिक, २०८१7 min read Share