'नीतिगत भ्रष्टाचार हेर्न स्वतन्त्र, स्वायत्त र अधिकारसम्पन्न निकाय गठन गर्नुपर्छ'कतिपयले संविधान संशोधन गर्नु भनेको पाण्डोरा बाकस खोल्नुजस्तै हो भन्ने गरेका छन् । यो आंशिक सत्य हो । संविधान संशोधन देशको आवश्यकता हो ।२५ साउन, २०८१10 min read Share
दोहोरो नागरिकता प्रणालीमा जान ढिलाे गर्नु हुँदैन, बरु १० वर्षपछि मात्र चुनाव लड्न दिनुपर्छलोकप्रियतावादले ठाउँ पाउँदै गएको छ । लोकप्रियतावादका अगाडि तथ्य, तर्क, ज्ञान र विवेक निरीह बन्दै जाने अवस्थाले परिणाम राम्रो आउँदैन । समाजमा तितो सत्यभन्दा मीठो झुटको बोलवाला बढ्दै गएको छ ।४ फागुन, २०८०13 min read Share