पहिले तेताङबासी निकाल्थे वर्षमा ६०–७० मुरी नुन, अहिले बगेर खेर गइरहेछ'मुस्ताङ मात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो । आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ ।'७ मंसिर, २०८१7 min read Share
कोरला नाकाः चीनतर्फ भव्य महल टहरामा नेपाली, खानेपानी र शौचालयको समस्याव्यापारिक नाका र पर्यटकीय गन्तव्यका रूपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका– १ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ ।१९ कात्तिक, २०८१8 min read Share
एउटै नदीमा पाँच जलविद्युत् आयोजनाम्याग्दीको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।१३ कात्तिक, २०८१6 min read Share
आमा सम्झाउने ‘मातृचक्र’८ कात्तिक, २०८१4 min read Share
दसैँलाई कोसेली मुस्ताङी स्याउम्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने ।२५ असोज, २०८१3 min read Share