चिसो मौसममा कस्ता खानेकुरा खाने ? यस्ता छन् पाेषणविद् उप्रेतीका सुझावबारम्बार तातो झोल खाए यसले शरीरमा थुप्रै फाइदा गर्ने पोषणविद् अरुणा उप्रेती बताउँछिन् । ‘यसले शरीरमा पानीको मात्रा बढाउनुका साथै तागत बढाउँछ र रुघाखोकी लागेको छ भने पनि पिसाबबाट बगेर जान्छ,’ उप्रेतीले भनिन् ।६ पुस, २०८०4 min read Share
भ्रूणहत्याले खलबलियो छोरा र छोरीको सन्तुलन, असुरक्षित गर्भपतनले रोगी भए आमाहरूदुई छोरी र एक छोराकी आमा उनी भन्छिन्, ‘१७ वटा बच्चा फालिसकेँ, यही कारणले मलाई रगत बग्ने रोग निस्किएको छ ।’ २४ मंसिर, २०८०5 min read Share
लैङ्गिक र महिला हिंसा एकै हो ? (भिडियो)लैङ्गिक हिंसा जुनसुकै लिङ्ग वा व्यक्तिसँग हुन सक्छ । लिङ्गकै आधारमा शारीरिक, मानसिक, यौनिक पीडा दिनु नै लैङ्गिक हिंसा हो । हिंसामा बढी महिला पर्ने भएकाले लैङ्गिक हिंसा भनेकै महिला हिंसा हो भन्ने धेरैको बुझाइ हुन्छ ।१९ मंसिर, २०८०3 min read Share