ओलीको चीन भ्रमणका लागि गेमचेञ्जर परियाेजनादेखि चिनियाँ मुद्रा सटही दरसम्म चार 'प्रेस्क्रिप्सन'७ मंसिर, २०८१13 min read Share
विद्वत् प्रवचनः युद्ध रोक्ने सुरक्षा परिषद् अचेल नयाँ–औपनिवेशिक शक्ति भइदियोजैविक सुरक्षा साझा चासोको विषय हो । हाम्रो ज्ञान र दृष्टिकोण अब जैविक सुरक्षा र जीवमण्डलको अखण्डताप्रति जागृत हुनुपर्छ ।१७ असोज, २०८१21 min read Share
नेपालमा किन बढ्यो निराशा र असन्तुष्टि, कसरी गर्ने समाधान ?असल राजनीतिक प्रणालीका लागि असल राजनीतिज्ञहरू मात्र होइन, आफ्नो अधिकार र दायित्वबारे सचेत प्रश्न गर्ने मनोवृत्ति भएका नागरिक पनि चाहिन्छ ।२५ माघ, २०८०13 min read Share
नेपाल-भारत जलविद्युत् व्यापार सम्झौता र सर्वोच्च अदालतलाई न्यायमैत्री सल्लाहजलविद्युत् व्यापार सम्झौता २५ वर्षको स्थायी सम्झौता भन्ने स्पष्ट पार्छ । २५ वर्षभित्र वा त्यसपछि आवश्यक भएमा नेपालले यो जलविद्युत् व्यापार सम्झौता त्याग्न सक्छ वा सक्दैन ?२३ माघ, २०८०26 min read Share
‘इराकमा अमेरिकाले गरेजस्तै आज युक्रेनमा रूसी ‘डकैती’ भइरहेछ’जसरी केही व्यक्तिहरूले विचारको मौलिकताका बारेमा दाबी गर्न सक्छन्, म त्यस्तो दाबी गर्दिनँ । किनभने म विश्वास गर्छु कि हामी सबै अरुको विचार वा वरपरको परिस्थितिबाट प्रभावित छौँ । धेरै लेखक, शिक्षक, अनुसन्धानकर्ता र साथीहरूले मेरो विचार प्रक्रियालाई प्रभावित गरेको हुन सक्छ ।६ मंसिर, २०८०17 min read Share