युवा विदेश पलायन कहिलेसम्म ?आज कलेज तथा विश्वविद्यालयमा भन्दा रोजगारीमा पठाउने मेनपावर तथा कन्सल्टेन्सीहरूमा विद्यार्थीहरूको चाप बढी देखिने गरेको छ । आज तल्लो तहमा अध्ययनरत एक विद्यार्थीको सपना विदेश बनेको छ ।२८ जेठ, २०८१8 min read Share
राजनीति नघुसाएरै रुकुम-जाजरकोटको घाउमा मल्हम लगाउने कि !चिसोको सिरेटो खाँदै खुला आकाश र चिसो भुइँमा भोकभोकै वा अल्पभोजनमा रात बिताउन विवश बिरामी, गर्भवती-सुत्केरी, वुद्धवृद्धा र बालबालिकाको कहर निकै कष्टकर छ । त्यसैले हामी सबैले भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्नुपर्छ ।३० कात्तिक, २०८०8 min read Share