तिहारमा जसले झिलिमिली पार्थे गाउँतिहार र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को) सहित नयाँ माटाका भाडा प्रयोग गरिने मैथिल परम्पराअनुसार धनुषासहित तराईका जिल्लाका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ ।२५ कात्तिक, २०८०8 min read Share