ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विष्णु ढुंगाना
समाचार
बाँझोपनः महिलामा धेरै, पुरुषमा जाँच्न सजिलो
अध्ययनअनुसार सय दम्पतीमा १०–१२ दम्पतीमा बाँझोपनको समस्या भेटिन्छ । महिला र पुरुष यसका समान भागेदार हुने गरेका छन् । तर, नेपाली समाजले सम्पूर्ण दोष महिलामाथि नै थोपर्ने गरेको छ
१२ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसकारण बाढीले डुब्छ काठमाडाैं
काठमाडौं कुनै भारतीय बाँधका कारण डुबानमा परेको भने होइन । काठमाडौं डुब्नुमा भने भूमाफिया र कतिपय सरकारी कर्मचारी जिम्मेवार छन् ।
७ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र स्तम्भ
तीन गुणा बढ्यो तरकारीको भाउ
कालिमाटीमा आलु, प्याजलगायतका तरकारी भारतबाट आउने गरेका छन् । तर, पहिले र अहिले ती तरकारीहरुको आयातमा खासै कमी आएको छैन । समितिका अनुसार फलफूल आयातमा केही कमी आएको भए तापनि तरकारी भने पहिलेकै बराबरीमा आईरहेको छ
३१ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालपत्र
यस्तो छ ६८ लाख रुपैयाँको बाइक, नेपालमा पाइने महंगा बाइक यी हुन्
महंगो बाइक डुकाटी १२९९ पेनीगेलआर हो । जसको नेपाली बजार मूल्य ६८ लाख रुपैयाँ छ । १ हजार २ सय ८५ सीसीको यो बाइकको तौल १९० केजी हुन्छ भने ६ ओटा गियर छ
३० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तलब भत्तामै सकिन्छ कृषि अनुसन्धान परिषद्को बजेट
आर्थिक वर्ष २०७६/०७७ का लागि अर्ब ९० करोड रकम विनियोजन गरिएको छ । यो अघिल्ला वर्षकाे तुलनामा निकै बढी हो । तर, रकममा वृद्धि भए पनि सोही अनुपातमा कर्मचारीको तलब भत्ता र महँगी पनि बढ्ने भएकाले अघिल्लो वर्षभन्दा बढी उपलब्धिको आस गर्ने अवस्था छैन
२८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालपत्र
मोटरसाइकलको मूल्यः भारतमा ४० हजार नेपालमा १ लाख ६० हजार
यामाहाको नेपालमा पाइने सबैभन्दा महँगो मोटरसाइकल वाईजेडएफ आर सिक्स हो । जसको नेपालमा २७ लाख रुपैयाँ पर्छ । तर, भारतमा यसको मूल्य १५ लाख भारु मात्रै छ
२७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
माता कसरी बन्छ मान्छे ?
पीडाका कारण उनीहरूमा कन्भर्जन डिसअर्डरको समस्या आउँछ । तर, समाजले त्यसलाई बोक्सीको उपमा दिन्छ । यस्तै, प्रकारको समस्या ठूला घरानाका महिलामा देखियो भने देवत्वकरण गरिन्छ । अलौकिक शक्ति आएको दाबी गरिन्छ । पूजा हुन्छ, अनि ती महिला माता बन्छिन्
२० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यी हुन् सुन्धारा सुकाउने तीन कम्पनी
अहिले सुन्धारामा धारा मात्रै छन्, धाराबाट पानी आउँदैन । सुन्धारामा घाँस उम्रिएको छ । कमिला हिँडिरहेको छ । अहिले सुन्धारको दृश्य पट्यारलाग्दो छ । पत्यारै लाग्दैन कि कुनै बेला यहाँ निरन्तर पानी आउँथ्यो ।
१८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘मृत्युमार्ग’ बन्दै कलंकी–कोटेश्वर सडक
फराकिलो र चिल्लो सडक । सडक दायाँबायाँ बगैंचा । दृश्यमा सुन्दर देखिन्छ, कलंकी–कोटेश्वर सडकखण्ड । सडक निर्माणमा भएको त्रुटिका कारण उक्त सडकखण्ड ‘मृत्युमार्ग’ बनेको छ
१६ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसरी बुझ्ने ग्रेडिङ प्रणाली ?
पहिले नतिजा श्रेणीमा प्रकाशन गरिन्थ्यो । पहिले प्रतिशतका आधारमा श्रेणी मापन गरिन्थ्यो । जसमा ८० प्रतिशतभन्दा बढी ल्याउने उच्च श्रेणी, ६०–८० प्रतिशत ल्याउने प्रथम श्रेणी, ४५–६० प्रतिशत ल्याउने दोस्रो श्रेणी, ३२–४५ प्रतिशत ल्याउने तेस्रो श्रेणी र ३२ भन्दाकम प्रतिशत ल्याउने अनुत्तीर्ण हुन्थे
१३ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किन ‘फ्लप’ हुन्छन्, ट्राफिक प्रहरीका योजना ?
नेपालमा ट्राफिक प्रहरीले ल्याएका प्रायः नीति ‘फ्लप’ भएको छ । ट्राफिक प्रहरीले निकै तामझामसाथ नयाँ नियम ल्याउँछ । कार्यान्वयनको प्रयास गर्छ । नयाँ नियम मान्न यात्रुलाई गाह्रो हुन्छ । नियमको विरोध हुन्छ । अनि, नियम त्यतिकै खारेज हुन्छ ।
९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मन्त्रीका गाडी मोह : कुन मन्त्री कस्तो गाडी चढ्छन् ?
७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
आफ्नै कारण मानिस नसर्ने रोगको सिकार बन्दै
नसर्ने रोगमा उच्च रक्तचाप, मधुमेह, हृदयाघात, क्यान्सरलगायतका रोग पर्छन् । जसको प्रकोप पछिल्लो समय नेपालमा निकै बढेको छ । समयको परिवर्तनसँगै नेपालीको जीवनशैली पनि सहज हुँदै गएको छ । तर, सुखी जीवनशैली अपनाउने क्रममा मानिसले प्राणघातक नसर्ने रोग पनि पाल्दै छन् ।
६ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्च गर्नुहोस्