ओखलढुङ्गामा दसैं सम्झाउने त्याे नाटकस्थानीय बुद्धिजीवी पुष्पराज दाहाल भन्छन्, 'स्थानीय अग्रजको नेतृत्वमा हामीले नै नाटक मञ्चन सुरुआत गरेका थियौँ । हामी अब वृद्ध भयौँ । धेरै वर्षदेखि वार्षिकरूपमा हुने कार्यक्रम बन्द भएको पनि लामो समय भयो । यस्तो महत्त्वपूर्ण कार्यक्रम बन्द भएकामा मलाई दुःख लागेको छ ।' ११ कात्तिक, २०८०8 min read Share