एकै वर्ष दुईपटक फल्यो बझाङी स्याउ, गाउँले भन्छन्– अचम्मै भयो'गत चैतमा टुसाउन सुरु भएको स्याउ फूलेर, फलेर असारमा सकियो । त्यसपछिका तीन महिना बोटमा पात मात्रै रहन्छ । अहिले तीन महिनापछि भने स्याउ सिधै लटरम्म फलेको देखियो ।' ११ कात्तिक, २०८१5 min read Share