विश्वविद्यालयमा दलका कार्यकर्ता भर्ती गर्ने सेवा आयोग खारेज गरौँत्रिविमा हरेक विषयका छुट्टाछुट्टै विषयका समिति छन्, जसका सदस्यहरू सम्बन्धित विषयमा उत्कृष्टता हासिल गरेका प्राध्यापकहरू हुन्छन् । त्यसैले त्रिविमा नयाँ प्राध्यापकको छनोट र पदोन्नतिको कार्यभार उक्त समितिलाई प्रत्यायोजित गर्नु उचित उपाय हुन सक्छ ।२ भदौ, २०८०8 min read Share