यस्तो हुन्छ हामी शाकाहारीको दसैँअर्को साथीले पनि दसैँ भन्नासाथै मासुसहितको भोजन, पिङ, चङ्गा सम्झिने बतायो । उसले पनि मासुका परिकार वर्णन गर्यो, कर्जीमर्जी, बार्बीक्यु, भुटन, सुकुटी आदि । २५ असोज, २०८१5 min read Share
हाम्रो भान्सामा प्रयोग हुने मसलामा कस्तो गुण ?नेपाली भान्सा मसलामय हुन्छ । मसलाहरू औषधिमय छन् । पूर्वजहरूले हामीलाई सिकाइदिएको वा भनौँ सुम्पेको परम्परागत खानपान रीतिसँग आयुर्वेदको खास साइनो छ ।२६ फागुन, २०८०11 min read Share
के तपाईंलाई आयुर्वेदको माया लाग्दैन ?हाम्रा पुर्खाहुँदै आजपर्यन्त हाम्रो जीवनशैली बनेको आयुर्वेद प्रणाली आजको विज्ञानसँग गाँसिएर आउँदा पनि बेवास्ता गरेको देख्दा स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीलाई सोध्न मन छ- के तपाईंहरूलाई आयुर्वेदको माया लाग्दैन ? यसमा तपाईंहरू अपनत्व पाउनुहुन्न ?१३ माघ, २०८०15 min read Share
जब टीकाकै दिन महिनावारी भयोकिशोरीहरूले लाजका कारण घरबाहिर हुँदा प्याड वा कपडा बदल्न सक्दैनन्, वा हिम्मत गर्दैनन् । यसो हुँदा योनिमा संक्रमण हुन पुग्छ । कपडा नफेर्दा त्यसमा मासिक रगतका टाटाहरू देखिन्छन्, जसले उनीहरूलाई थप लज्जित महसुस गराउँछ ।२५ कात्तिक, २०८०13 min read Share
वात, पित्त, कफः आयुर्वेदमा तपाईंको शरीर कुन प्रकृतिको ?आयुर्वेद चिकित्सा मात्र होइन, यो शल्यक्रिया मात्र होइन, यो जीवन पद्धति मात्र होइन, आयुर्वेद शारीरिक र मनोचिकित्सा मात्र पनि होइन, यो त जीवन जिउने समग्र वैज्ञानिक सार्वभौमिक पद्धति हो ।२३ भदौ, २०८०10 min read Share
आयुर्वेदले किन भन्छ- घाम उदाउनुअघि उठ्नू र अस्ताएलगत्तै खानू ?आयुर्वेद संहिताले मानव आरोग्यका सन्दर्भमा थुप्रै उपाय सुझाएको छ । तीमध्ये ‘दिनचर्या’लाई निकै महत्त्वपूर्ण र किफायती उपाय वा सूत्र मानिन्छ९ भदौ, २०८०13 min read Share