शहरमा जंगली पुँजीवादराजधानीमा कम्युनिस्ट प्रभावलाई रोक्नका लागि करिब १० लाख मान्छेहरूलाई नदी संरक्षणका नाममा यहाँबाट लखेट्ने गुरु योजनाअनुसार नै अदालतको यो फैसला आएको छ । अदालतको फैसला लागू गर्ने बालेनको हुटहुटी र रविहरूको मौनताले नै यो कुरा प्रस्ट हुन्छ ।२७ भदौ, २०८१7 min read Share
निरर्थक बंगलादेशी आन्दोलनजनताले सरकारको आस गर्छन्, सरकारले काम नगर्दा प्रतिपक्षको भरोसा गर्छन् । प्रतिपक्षलाई कमजोर देखे भने जनता आफैँ सडकमा ओर्लन्छन् । बंगलादेशमा यही नै भएको हो । २३ साउन, २०८१13 min read Share
सूचना प्रविधिको विकासले आउनै लागेको अर्को दुनियाँमार्क जुकरवर्ग, एलन मस्क, जेफ बेजोस । यिनीहरू सामान उत्पादन गर्दैनन् । अन्य उद्योगपतिले उनीहरूको जस्तो सम्पत्ति एकत्रित गर्ने कुरा कल्पना पनि गर्न सक्दैनन् । ती नवधनाढ्यहरू सूचना प्रविधिको क्षेत्रमा बिनाप्रतिस्पर्धा काम गर्छन् । एक प्रकारले उनीहरू आधुनिक जमिनदारहरू हुन् ।२६ वैशाख, २०८१23 min read Share