गणतन्त्रमा जनताले सुखद अनुभूति गर्न पाउने अवस्था बन्नुपर्छवर्तमान संविधान सार्वभौसत्तासम्पन्न जनताले बनाएको हुँदा यसको विकल्प छैन । यसभित्रै बसेर संशोधन गर्न सबै दल एक ठाउँमा आउनैपर्छ । नेपाली कांग्रेसले सबै राजनीतिक दलहरूसँग समन्वय गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता हो ।१४ जेठ, २०८१10 min read Share
'पार्टी कब्जाको होडमा हामी छौँ, तर जनता टाढा-टाढा हुँदैछन्'पार्टी कब्जाको होडमा हामी छौँ । तर, जनता पार्टीबाट टाढा-टाढा हुँदैछन् । जनताको खाँचो, पार्टीले जनतामा बाँडेको आश्वासन र सो अनुरुप काम नभएको अवस्थाले ल्याएको फरकको खाली ठाउँमा आमअसन्तुष्टि र निराशा मात्र होइन, जनआक्रोशले विकल्पको बाटो खोज्दैछ ।८ असोज, २०८०6 min read Share