सिटामोलले मात्रै कांग्रेसको उपचार सम्भव छैन, सर्जरी गरौँचाहे ललिता निवास, चाहे भुटानी शरणार्थी काण्ड आफ्ना नेता, कार्यकर्ता, शुभेच्छुक तथा जोकोहीका बारेमा भ्रष्टाचारजन्य आरोप लागेमा त्यसलाई ठीक ढंगबाट छानबिन गरेर निष्कर्षमा पुर्याउन नेपाली कांग्रेसले पूरै मद्दत गर्नुपर्छ ।५ साउन, २०८०11 min read Share