छोरी पढाउने, बाबु पढ्नेशुकमायाको घरमा पुगेर हामी रोकियौँ । परिवारका सबै सदस्यका बीचमा फेरि नमस्कार आदानप्रदानका साथ चिनजान भयो । खेमजीले हतारहतार भान्छामा आँखा लगाउनु भएछ । त्यहाँ त भात पाकिसकेको रहेछ । कसैले हाम्रो कुरा सुन्न मानेनन् । बाटो लामो छ, भोक लाग्छ, खाना तयार छ ।२३ असार, २०८०17 min read Share