प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदै छ उच्चस्तरीय भेटवार्ता ?संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् ।६ असोज, २०८१5 min read Share
एउटा नाउरको सिकार गर्न २३ लाखसम्म कबोल !बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न २३ लाख रुपैयाँसम्म कबोल गरिएको उनले जानकारी दिए । त्यस्तै, झारलको हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम १८ लाख रुपैयाँ बोलकबोल गरिएको विभागको तथ्यांक छ ।५ असोज, २०८१7 min read Share
कोप-२९ ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुनेजलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ ।१५ भदौ, २०८१6 min read Share
अत्यधिक दोहनले सङ्कटमा सिमसारहरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।१९ माघ, २०८०6 min read Share