शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडितसम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो ।५ मंसिर, २०८१8 min read Share
सरकारको सय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास६ कात्तिक, २०८१9 min read Share
नेपालको बिजुली बंगलादेश निर्यात हुने बाटो खुल्दै, त्रिपक्षीय सम्झौता हुनेऊर्जामन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा बिहीबार (आज) त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । प्रवक्ता चटौतका अनुसार पहिलो चरणमा ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुनेछ ।१७ असोज, २०८१8 min read Share
जलविद्युत् आयोजनामा बाढीपहिरोको कहर, ११०० सय मेगावाट विद्युत् प्रणालीबाहिर'आयोजनाको फेरि निर्माणका लागि भन्सारमा सामान रोकियो । अनेकन हण्डर ठक्कर व्यहोरेर पुनः आयोजना सुरु गर्दा नगर्दै समस्या दोहोरियो,' निमा भन्छन् ।१६ असोज, २०८१17 min read Share
काठमाडौं उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षाकाठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ ।१४ असोज, २०८१9 min read Share
किन आवश्यक छ ‘पोडवे सेवा’ ?सरकारले व्यक्तिगत सवारीसाधन प्रयोगलाई निरुत्साहित गर्ने हो भने सबैभन्दा उपयुक्त प्रविधिका रूपमा पोडवे सञ्चालन गर्न सकिने विभिन्न सम्भावना देखिएको छ । यो हालसम्मकै नयाँ र गुणस्तरीय प्रविधि भएको यसमा संलग्नहरूले बताएका छन् ।१० भदौ, २०८१16 min read Share
कार्यान्वयनको प्रतीक्षामा ४० लाख मानिस लाभान्वित हुने नौमुरे बहुउद्देश्यीय आयोजना२१ फागुन, २०८०5 min read Share
जगदुल्ला जलविद्युत् आयोजनाले बदल्नेछ कर्णालीको आर्थिक हैसियतजगदुल्ला अर्धजलाशयुक्त प्रकृतिको आयोजनाले समग्र कर्णालीको मुहार फेर्ने त्यसमा संलग्न अधिकारीहरूको दाबी छ ।२० फागुन, २०८०13 min read Share
बुढीगण्डकी आयोजनाका लागि ३ खर्ब १७ अर्ब जुटाइँदैएक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ ।११ फागुन, २०८०9 min read Share
नेपालको बिजुली बंगलादेशलाई बेच्न त्रिपक्षीय सम्झौता गर्ने तयारीभारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिट्टै त्रिपक्षीय सम्झौता गर्ने तयारी छ ।२२ पुस, २०८०7 min read Share
१० हजार मेगावाट बिजुली बेचेर नेपालले कमाउन सक्छ वार्षिक नौ खर्बनेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ ।२० पुस, २०८०10 min read Share
सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्याऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनालाई मन्त्रिपरिषद्ले पारित गरेपछि लागू गरिने भएको छ ।६ असोज, २०८०7 min read Share