बदलिएको निसीगाउँः 'पहिला १ लाखमा नबिक्ने जग्गा २० लाखमा पाइन छोड्यो'सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो । २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ ।१३ माघ, २०८०10 min read Share
हिउँमै भेडीगोठएक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो । लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे । तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल हुन्छ । लोकमार्गसँगै जोडिएका गोठमा अहिले पनि गोठाला बस्दै आएका छन् । चिसो याममा गाली खुट्टा भेडीगोठाले काम गरिरहेका भेटिन्छन् ।२३ मंसिर, २०८०6 min read Share
बागलुङका वीरबहादुरलाई जब गोठभित्रै फोन आयो...घर्ती मगरले भने, 'मोबाइल भएर के गर्ने निसेलढोरमा बिजुली आएको छैन, टावर बल्ल बनेको छ, बेसी झर्दा चार्ज गरेर ल्याउने, काम पर्दा फोन गर्ने र त्यसपछि मोवाइल अफ गरेर राख्नु पर्ला, अब त गोठभित्रैबाट फोन गर्न पाइने भयो, धेरै खुसी लागेको छ, संसार जितेजस्तो भयो ।२० असोज, २०८०5 min read Share
ड्रागन फ्रुट्स खेतीमा लागेका ७६ वर्षे 'हेडसर'- अस्ट्रेलिया गएका छोराबुहारीलाई गाउँ फर्किने बनाउँछुउनका छाेराबुहारी अस्ट्रेलिया बस्छन् । बाेलाएर खेतीमै लगाउन चाहन्छन् उनी ।९ भदौ, २०८०6 min read Share