हामी एक भए क्यान्सर हार्छनेपालको सन्दर्भमा भन्ने हो भने वार्षिक २७ हजारभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारणबाट हुने गरेको छ ।विश्वभर दिन प्रतिदिन क्यान्सर रोग फैलने प्रक्रिया बढिरहेकाे छ । यो रोगले विकराल अवस्था ल्याउनुअगाडि नै सबै क्षेत्रबाट आवश्यक पहलकदमीको आवश्यकता अपरिहार्य भइसकेको छ ।२१ माघ, २०७९5 min read Share